नवीनसञ्चार दमाम साउदी अरब यहि १६/१७ जुन २०२४ मा ईद ऊल अधाको अबसरमा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब द्वारा “ 2nd NRNA GOLD CUP 2024” आयोजना हुने भएको छ । प्रतियोगिता जुन १६ र १७ तारिख तुकवा खेल मैदान...
नवीनसञ्चार दमाम साउदी अरब नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको संयुक्त आयोजनामा फिफा ( wold cup qualifier) छनौट खेलका लागी साउदीअरब आउनुभएका खेलाडी तथा पदाधिकारीहरूको स्वागतार्थ ७ जुन २०२४ शुक्रवारका दिन एक अनौपचारिक कार्यक्रम सम्पन्न गरेको...
नवीनसञ्चार अल-कासिम साउदी अरब गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल-कासिमको १०औं बार्षिक उत्सव तथा बकर इदको शुभकामना आदान प्रदान कार्यक्रम मिति ७ जुन २०२४ का दिन भव्यताका साथ बुरेदा अल-कासिममा सम्पन्न भएको छ। नेपाली राजदूतावास रियादका नियोग उप-प्रमुख डमरु बल्लब...
नबिन संचार साउदी अरव फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोश्रो चरणमा युएईविरुद्धको ‘होम´ र यमनविरुद्धको `अवे´ खेल खेल्न नेपाली फुटबल टोली साउदी अरब आइपुगेको छ। नेपाली राष्ट्रिय टोलीलाई दमाम्म अन्तर्राष्ट्रिय विमानस्थलमा साउदीको फुटबल सम्बधित अधिकारी , नेपाली राजदूतावासको...
नवीनसञ्चार अल कासिम साउदी अरव गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो १० औं बार्षिकोत्सब तथा इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल अधाको शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको छ। संघले आफ्नो स्थापना कालको दशौँ बर्ष पूरा गरेको उपलक्ष्यमा...
नवीनसञ्चार जेद्दा साउदी अरब गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिती जेद्दा, साउदी अरबले ईस्लाम धर्मावलम्बीहरुको आउदै गरेको दोस्रो महान पर्व ईद उल अधा (बकर ईद) २०२४ को पावन अवसरमा भब्य रुपले खुल्ला नकआउट भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गर्न लागिएको...
नवीन सञ्चार साउदी अरव कलाकार टंक बुढाथोकी र प्रिती आले प्रथम पटक साउदी अरव आउने भएका छन्। एन आर एन ए साउदी अरव मातहत का आरसिसी ताबुक र रियादले इद को अवसर पारेर दुई भिन्न भिन्न सहर मा कार्यकम आयोजना...
नबिन संचार देबी बहादुर कार्की झापाली समाज साउदी अरवले शिक्षामा वार्षिक छात्रबृत्तिको लागि पाच लाख सहयोग गरेको छ । झापा को बिर्तामोडमा सम्पन कार्यकम मा उक्त रकम हस्तातरण गरीएको हो। “गरिब, मेधावी र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग,झापाली समाजको प्रस्तुति...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha