सहयात्री ढकाल १. भूमिका : कराते एउटा खेल मात्र होइन, जीवन जिउने कला हो कराते मेरो जीवनमा केवल आत्मरक्षाको कला वा पदक जित्ने खेलका रूपमा प्रवेश गरेको होइन। यो मेरो जीवनलाई अनुशासन, धैर्य, आत्मविश्वास, सम्मान र जिम्मेवारीसँग जोड्ने एउटा महत्वपूर्ण माध्यम...
तोमनाथ उप्रेती धर्मको सार करुणा हो। संस्कृतिको प्राण मानवीय संवेदना हो। सभ्यताको वास्तविक उचाइ निर्बल प्राणीप्रति गरिने व्यवहारबाट मापन हुन्छ। तर धर्म, आस्था र परम्पराको नाममा निर्दोष पशुपक्षीको हत्या गरिने अभ्यासले यी मान्यतामाथि गम्भीर नैतिक प्रश्न खडा गरेको छ। मानव...
सन्तोष दाहाल नेपालको पूर्व अबैतनीक पर्यटन प्रवर्द्धक (क्यानडा) वरिष्ठ उपाध्यक्ष गैरआवासीय नेपाली संघ, क्यानडा तथा, एनआरएन अभियन्ता, उत्तर अमेरिका नेपालमा आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण तथा टिकट बिक्री प्रणालीमा पारदर्शिता ल्याउन नेपाल सरकारले चालेको पहल स्वागतयोग्य छ। यसै सन्दर्भमा, नेपाली मूलका विदेशी नागरिक...
तेस्रो अधिवेशन सम्पन्न, रचना रिमालको बेजोड सांगीतिक प्रस्तुतिले कार्यक्रम थप भव्य रियाद, साउदी अरेबिया । झापाली समाज–साउदी अरेबियाको तेस्रो अधिवेशनबाट राजु बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनसँगै आयोजित बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा नेपालकी चर्चित गायिका रचना...
आज, जुलाई ३१—मेरो जीवनको एउटा विशेष, भावुक र सधैँ सम्झनलायक दिन हो। आजकै दिन, १६ वर्षअघि, म वैदेशिक रोजगारीका लागि खाडी मुलुक प्रवेश गरेको थिएँ। समयको गति कति तीव्र हुँदो रहेछ! हिजोजस्तो लाग्ने त्यो दिनदेखि आजसम्म आइपुग्दा थाहै नपाई...
वैदेशिक रोजगारी : बाध्यता कि विकल्प ? नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान अस्वीकार गर्न सकिँदैन। लाखौं नेपालीले विदेशमा गरेको श्रमले देशमा वार्षिक अर्बौं रुपैयाँ रेमिटेन्स भित्र्याइरहेको छ, जसले लाखौं परिवारको जीवन धानिरहेको छ। तर यही यथार्थले अर्को गम्भीर प्रश्न पनि...
– विरेन्द्र शाक्य ‘विविशा’ गुच्चमुच्च समाजमा एक भई बसोबास गर्ने नेवाः समुदायमा मानिसको मृत्यू भएमा विशेष बाजागाजासहित सामाजिकरुपमै अन्त्येष्टिका लागि मलामीसहित निर्धारित घाटमा लग्ने परम्परागत संस्कार परापूर्वकालदेखि रहिआएको छ । पहिले पहिले अस्पताल, स्वास्थ्य संस्थाहरु नहुॅदा घरमै मानिसको मृत्यू हुने...
– विरेन्द्र शाक्य ‘विविशा’ सिथि नखः वर्षभरि नेवाः समुदायले मनाउने चाडपर्वहरुमध्ये वर्षकै अन्तिम चाड हो । बैशाख–जेठमा पर्ने सिथि नखः मनाएपछि चाडपर्व सकिन्छ र खेतिपातीका लागि जुट्छन् । यो वर्षको सिथि नखः चाड अधिकमासका कारण असार ६ गते पर्न गएको...
सन्तोष दाहाल नेपाल सरकारले विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य रूपमा पुनः समावेश गर्ने निर्णय गर्नु समय सान्दर्भिक र दूरदर्शी कदम हो। विश्वभर नैतिक अन्योल, सामाजिक विखण्डन र सार्वजनिक विश्वासमा आएको गिरावटको सन्दर्भमा यो निर्णयले शिक्षा केवल ज्ञान र सीपमा सीमित...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha