
२०८२ सालको बडा दशैंको पावन अवसरमा
स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
दिपक कार्की
वरिष्ठ उपाध्यक्ष
गैरआवासीय नेपाली संघ
क्षेत्रीय समन्वय समिति, ताबुक
साउदी अरेबिया