नेपालीहरूको महान् पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।
राजेन्द्र थापा मध्यपूर्व संयोजक अन्तर्राष्ट्रिय झापाली समाज