नेपालीहरूको महान् सांस्कृतिक पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलकामना व्यक्त गर्दछु ।।
युवराज पोख्रेल सदस्य गैर आवासीय नेपाली संघ (NRNA) एनसीसी, साउदी अरब