
🇳🇵 विजया दशमी २०८२ को शुभकामना 🇳🇵
नेपालीहरूको महान् सांस्कृतिक पर्व विजया दशमीको पावन अवसरमा
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा
सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलकामना व्यक्त गर्दछु ।।
हेम सुबेदी
वरिष्ठ उपाध्यक्ष
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, साउदी अरेबिया