
नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
-प्रा.डा. घमानसिंह खड्का
क्याम्पस प्रमुख तथा
बानेश्वर बहुमुखी क्याम्पस परिवार
शान्तिनगर, बानेश्वर, काठमाडौँ