
नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
-सत्य नारायण झा
अध्यक्ष एवं
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद माल्टा परिवार