शनिबार, अशोज १७, २०८३ | October 3, 2026

मोना कतारद्वारा दशैँ कार्यक्रमको निमन्त्रणा

मोना कतारद्वारा दशैँ कार्यक्रमको निमन्त्रणा

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक ९, २०८०

  • 177
    Views
मोना कतारद्वारा दशैँ कार्यक्रमको निमन्त्रणा

म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले विगत देखिनै मनाउँदै आइरहेको हिंदू धर्मालम्बी हरुको महान पर्व विजादशमी भव्य र सभ्यता साथ मनाउने योजना गरिएकोले यसपाली २०८० दसैं कार्यक्रम निम्न मिति, समय ,स्थान,साथै आफूभन्दा ठूला व्यक्ति हरुको हात बाट टीका जमरा लगाउने कार्यक्रम रहेकोले सम्पूर्ण मोना कतार कार्यसमिति तथा संरक्षक सल्लाहकार साथै सम्पूर्ण म्याग्देली हरु मा न्यानो आतित्यथा का लागि सबिनय निमन्त्रणा गर्दछौँ।।

तपसिल
मिति:२०२३ अक्टोबर २७ शुक्रवार
स्थान: (अल दोशरी पार्क) सहानिया
समय: बिहान ८ बजे

कार्यक्रमका रूपरेखा
# शुभकामना आदान प्रदान
#आफूभन्दा ठूला व्यक्ति को हात बाट टीका जमरा आशीर्वाद
# दसैं विशेष भोज कार्यक्रम
#रमाइलो नाचगान कार्यक्रम
# विविध

नोट : आफ्नो समीप मा रहनु हुने म्याग्देली दाजुभाई दिीबहिनीहरुलाई पनि उपस्थीत गराइदिनु हुन अनुरोध गर्दछौ ।।
हजुर हरु संग के कति जना हुनहुन्छ ग्रुप मार्फत जानकारी गराइदिनु होला ।।

सम्पर्क का लागि
कृष्ण शर्मा का बा अध्यक्ष
हेम बानियाँ 31217334 कार्यक्रम संयोजक
77997906

हार्दिक अभिवादन सहित

मोना कतार परिवार


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha