मङ्लबार, चैत्र ११, २०८१ | March 25, 2025

नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा विजया दशमीको शुभकामना

नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा विजया दशमीको शुभकामना

  • Naveen Sanchar

  • सोमवार, कार्तिक ६, २०८०

  • 142
    Views
नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा विजया दशमीको शुभकामना

वडादशैं २०८० को मंगलमय शुभ-कामना।
नेपालीहरूको महान चाड वडादशैं तथा शुभ-दीपावली, छठपर्व र नेपाल सम्वत् को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।
बिज्ञान खनाल
सभापति तथा
नुवाकोट अमेरिका सम्पर्क समिति, अमेरिका परिवार।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha