बुधबार, मंसिर २०, २०८० | December 6, 2023

Nrna Ncc Israel द्वारा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा निमन्त्रणा

Nrna Ncc Israel द्वारा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा निमन्त्रणा

  • Naveen Sanchar

  • सोमवार, कार्तिक ६, २०८०

  • 70
    Views
Nrna Ncc Israel द्वारा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा निमन्त्रणा

वडा दशैको यो पुलंकित माहौलमा हामी इजरायलवासी नेपालीहरु जारी युद्का कारण सुनसान जस्तो दशै मनाउनु पर्ने अवस्थामा छन् । यसै विषम परिस्थितिलाई मध्यनजपर गर्दै एनआरएनए-एनसिसी इजरायलले “शुभकामना आदानप्रदान, CURRENT WAR AND SAFTY MESURES” कार्यक्रमको आयोजना गर्न गइरहेको छ । सम्पूर्ण इजरायलमा रहनुहुने नेपालीहरुले छुट्टाउनै नहुने यस कार्यक्रममा तलको लिंक वा ID PASSWORD प्रयोग गरेरो सहभागिता जनाइदिनु हुन अनुरोध गर्दछु ।
Team Nrna is inviting you to a scheduled Zoom meeting.

Topic: Isreal Meeting
Time: Oct 23, 2023 3:30 PM Israel time

Join Zoom Meeting
https://us06web.zoom.us/j/88681169926…

Meeting ID: 886 8116 9926
Passcode: 2023


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha