
नमस्कार सम्पूर्ण नेपाली जनमा ।
स्वदेश तथा परदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ ,दिदिबहिनी ,आमाबाबु , आफन्तजन इष्टमित्र ,नेपाली जनसमुदाय ,एवं समाजिक व्यक्तित्व महानुभावहरुमा विजया दशमी ,शुभ दीपावली तथा छठ पर्व २०८० सालको पावन अवसरमा सुख , शान्ति समृद्धि , उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा दीर्घायुको कामना सँगै म र म आबद्ध सम्पूर्ण समाजिक संस्थाको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
मनिष थापा
अध्यक्ष
कास्की आदर्श समाज साउदी अरब