आइतवार, जेष्ठ ६, २०८१ | May 19, 2024

विजया दशमीका अवसरमा कास्की आदर्श समाज, साउदी अरबका अध्यक्ष मनिष थापाको शुभकामना सन्देश

विजया दशमीका अवसरमा कास्की आदर्श समाज, साउदी अरबका अध्यक्ष मनिष थापाको शुभकामना सन्देश

  • Naveen Sanchar

  • शनिबार, अशोज २७, २०८०

  • 144
    Views
विजया दशमीका अवसरमा कास्की आदर्श समाज, साउदी अरबका अध्यक्ष मनिष थापाको शुभकामना सन्देश

नमस्कार सम्पूर्ण नेपाली जनमा ।
स्वदेश तथा परदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ ,दिदिबहिनी ,आमाबाबु , आफन्तजन इष्टमित्र ,नेपाली जनसमुदाय ,एवं समाजिक व्यक्तित्व महानुभावहरुमा विजया दशमी ,शुभ दीपावली तथा छठ पर्व २०८० सालको पावन अवसरमा सुख , शान्ति समृद्धि , उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा दीर्घायुको कामना सँगै म र म आबद्ध सम्पूर्ण समाजिक संस्थाको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मनिष थापा
अध्यक्ष
कास्की आदर्श समाज साउदी अरब


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha