दम्माम, साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको सहकार्य तथा नेपाली राजदूतावास, रियादको आयोजनामा साउदी अरबको पूर्वीय प्रान्त दम्माममा दुईदिने राहदानी अस्थायी शिविर, श्रमिक सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जुन १२ र...
४ असार, धनगढी । नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगरमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित हुन सफल भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले उनलाई जेठ महिनाको पुलिस अफ द...
४ असार, काठमाडौं । ललितपुरमा जारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तिम चरणमा पुगेको छ । हिजो असार ३ गते बुधवार रथलाई तानेर जावलाखेलको निर्धारित मण्डपमा पुर्याईएपछि यो वर्षको रथयात्रा समापननजिक पुगेको हो । परम्पराअनुसार रथ...
३ असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाले वृक्ष नेपाल नामक संस्थासंगको सहकार्यमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न गरेको छ । जेठ २९ देखि असार ३ सम्मको तालिममा कीर्तिपुर नगरपालिकाका २, ४, ६, ९ र १० वडाका सामुदायिक स्वयंसेवी...
३१ जेठ, काठमाडौं । रथयात्राको क्रममा हाल ललितपुरको थति टोल चोकमा रहेको रातो मच्छिन्द्रनाथका पानेजु मणिक शाक्य बिहानै फूलप्रसाद लिई कीर्तिपुर पुगेका छन् । पश्चिम रथयात्राको साईत असार ३ गते जुरेपछि ४ दिनअघि आज जेठ ३१ गते आईतवार बिहान...
२९ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका २ जडाको वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । आज शुक्रवार बिहान लिली लिभ्स् र असल छिमेकी नेपालसंगको सहकार्यमा कीर्तिपुर नगरपालिकाले पातलिंदै गएको वन क्षेत्रमा थप बिरुवाहरु रोपी हरियाली प्रबर्ध्दन र पर्यावरण संरक्षण गर्ने...
२९ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखाद्वारा जेठ २८ गते बिहिवार दिउॅसो कीर्तिपुर नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा महाशाखा प्रमुख एवं मन्त्रालयका...
२८ जेठ, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को एकसाथ सरुवा गरेका छ । ठूलो संख्यामा सरुवासँगै देशभरका विभिन्न प्रहरी इकाइमा नेतृत्व परिवर्तन भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेठ २७ गते...
२७ जेठ, काठमाडौं । कीर्तिपुरस्थित विष्णुदेवी अनगर अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ । आज बुधवार दिउॅसो अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रममा कीर्तिपुर नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान डंगोललाई च्वाईस ह्यूम्यानिटेरियन नेपाल नामक सहयोगी संस्थाको तर्फबाट...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha