झापा, शिवसताक्षी–६, शिवगञ्जस्थित श्री जनआदर्श माध्यमिक विद्यालय मा नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको तीनतले १८ कोठे विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, नेपालस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख...
१७ असार, काठमाडौं । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुको कार्यकाल ४ वर्ष पूरा भई ५ औं वर्षमा चलिरहेको छ । यो अवधिमा आईपुग्दा कीर्तिपुरले मेयरसमेत ५ जना जनप्रतिनिधि गुमाएको छ । ०८० बैशाख १...
१७ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले आज असार १७ गते बुधवार एक वडा सदस्य गुमाएको छ । कीर्तिपुर नगरपालिका ८ नं. वडाका निर्वाचित सदस्य नरेन्द्र श्रेष्ठको निधन भएको जनाएको छ । पांगा निवासि ५३ वर्षीय श्रेष्ठ ०७९ सालको...
१४ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर क्षेत्रका खुला, धार्मिक एवं सम्पदास्थल र सडक पेटीमा हरियाली प्रबर्ध्दन गरि पर्यावरणीय सुधारका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको छ । यसै सिलसिलामा आज १० वडा चिलंचो विहार क्षेत्रमा हरियाली प्रबर्ध्दन एवं...
१३ असार, काठमाडौं । देशमा तीन तहको सरकारका विभिन्न तहका निकाय तथा विभागले संचालन गरिने तालिमहरु विभिन्न खालका देखिन्छन् । खासगरि स्थानीय तह नगरपालिकाले समुदायका विभिन्न वर्गलक्षित गरि विभिन्न तालिम संचालन गर्दै आएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि...
१३ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर प्रहरी संख्या थप गर्ने प्रक्रिया टुंग्याई अन्तिम नतिजा प्रकाशित गरेको छ । असार ११ गते प्रकाशित सूचनाअनुसार नगर प्रहरी सहायक निरीक्षकमा गोपाल घिमिरे छनोट भएको उल्लेख गरिएको छ । हाल हवल्दारको...
१२ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले नगर क्षेत्रमा निःशुल्क क्षयरोग पहिचान (स्क्रिनिङ) शिविर संचालन गर्दैछ । स्वास्थ्य शाखाद्वारा असार ११ गते प्रकाशित सूचनाअनुसार ५ दिने शिविर असार १३, १४, १९, २० र २१ गते कीर्तिपुरको विष्णुदेवी नगर...
१०, असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाको नवौं नगरसभा सुरु भएको छ । आज असार १० गते बुधवार एक समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र वानियाले नगरसभाको उद्घाटन गर्नुभयो । पांगा पार्टी भेन्यूमा बिहान आयोजित नगरसभा समारोहको समुद्घाटन गर्नुहुॅदै मुख्यमन्त्री वानियाले...
९ असार, काठमाडौं । नेपालभाषाका संचारकर्मी श्रीकृष्ण महर्जनलाई मातृशोक परेको छ । ८२ वर्षीया उहॉकी आमा बागमती महर्जनको आज असार ९ गते बिहान ४.५५ बजे कीर्तिपुर १ गःसि टोलस्थित निवासमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ । संचारकर्मी महर्जन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha