बिहिबार, जेष्ठ २८, २०८३ | June 11, 2026

एकैपटक ५ सय ९ प्रहरी निरीक्षकको सरुवा, कीर्तिपुरमा ईश्वर र दिलीप

एकैपटक ५ सय ९ प्रहरी निरीक्षकको सरुवा, कीर्तिपुरमा ईश्वर र दिलीप

  • Naveen Sanchar

  • बिहिबार, जेष्ठ २८, २०८३

  • 77
    Views
एकैपटक ५ सय ९ प्रहरी निरीक्षकको सरुवा, कीर्तिपुरमा ईश्वर र दिलीप

२८ जेठ, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को एकसाथ सरुवा गरेका छ । ठूलो संख्यामा सरुवासँगै देशभरका विभिन्न प्रहरी इकाइमा नेतृत्व परिवर्तन भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेठ २७ गते गरेको निर्णयअनुसार सरुवा भएका अधिकारीहरूले आगामी असार महिनादेखि नयाँ कार्यस्थलबाट तलब भत्ता बुझ्नेछन् ।

सरुवाको प्रभाव काठमाडौं उपत्यकाका महत्वपूर्ण प्रहरी प्रभागहरूसंगै कीर्तिपुर वृत्तमा समेत देखिएको छ। प्रहरी वृत्त, कीर्तिपुरमा ईश्वर कार्की र दिलीपकुमार थापा सरुवा भई आउने भएका छन्।

एकैपटक ५०९ जना इन्सपेक्टरको सरुवालाई नेपाल प्रहरीले संगठनात्मक व्यवस्थापन, कार्यक्षमता अभिवृद्धि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नियमित प्रक्रिया भएको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha