फ्रान्सेली सेनाका पर्वतारोहीद्वारा नेपालमा पिक ४१ को उत्तरी मोहडामा नयाँ आरोहण मार्ग खुला नवीनसञ्चार संवाददाता काठमाडौँ, अक्टोबर ३०।फ्रान्सेली सेनाका तीन पर्वतारोहीले नेपालको ६ हजार ६५४ मिटर पिक ४१ को उत्तरी मोहडाबाट नयाँ आरोहण मार्ग सफलतापूर्वक खोलेका छन्। फ्रान्सेली सेनाको माउन्टेन हाई माउन्टेन ग्रुप...
काठमाडौं, कात्तिक १३ गते । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको ५२ औं दिक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने समय अवधि कात्तिक १७ गतेसम्म थप गरेको छ । यसअघि तोकिएको समयमा फाराम भर्न प्राविधिक समस्या आएको र उक्त समस्याका...
पुस्तक ‘भुम्पा : एक अडान, अनेक प्रश्न’ का लेखक विरेन मगर अब चलचित्रमार्फत पनि शरणार्थी जीवनका कथा र अनुभूति दर्शकमाझ ल्याउँदै सहयात्री ढकाल /कोलम्बस ओहायो शरणार्थी जीवन केवल अभाव, विस्थापन र प्रतीक्षाको कथा होइन; यो संघर्ष, सिर्जना, पहिचान र आफ्नै अस्तित्व...
नवीनसञ्चार संवाददाता काठमाडौँ, कात्तिक १४ गते। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’...
बैंककमा उच्चस्तरीय क्षेत्रीय संवाद आयोजना गर्दै जलवायु संकटबारे विश्वको ध्यानाकर्षण; विपद् पूर्वसूचना, भू–उपग्रह प्रविधि र क्षेत्रीय तथ्यांक आदानप्रदानमा सहकार्यको प्रस्ताव नवीनसञ्चार संवाददाता बैंकक/काठमाडौं, कात्तिक १४। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम र गत भदौमा नेपालमा गएको भोटेकोशी–त्रिशूली...
न्यायिक नेतृत्व र न्यायाधीशको आचरणमाथि उठेका प्रश्नलाई बेवास्ता नगर्न आग्रह, उच्च पदस्थबाट नैतिकता प्रदर्शन हुनुपर्नेमा जोड नवीनसञ्चार संवाददाता काठमाडौं। नेपाल बार एशोसिएशनले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र संस्थागत विश्वसनीयतामाथि उठेका प्रश्नहरूको निष्पक्ष, स्वतन्त्र तथा पारदर्शी छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। सर्वोच्च...
भारततर्फको निर्यात कारोबार ९६ करोडले बढ्यो, पहिलो तीन महिनामा १६ अर्बभन्दा बढीको विद्युत बिक्री नवीनसञ्चार सम्वाददाता काठमाडौं, १३ कात्तिक २०८३ नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका...
प्रवेश निःशुल्क, एभरेष्ट कला केन्द्रको आयोजनामा अक्टोबर ३१ मा सांस्कृतिक कार्यक्रम सहयात्री ढकाल रेनोल्ड्सबर्ग, ओहायो। अमेरिकाको ओहायोस्थित रेनोल्ड्सबर्गमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘हाम्रो देउसी भैलो २०२६’ आयोजना हुने भएको छ। एभरेष्ट कला केन्द्र (ईकेके) को प्रस्तुतिमा...
आईएलओ र स्विस सरकारको सहकार्यमा अक्टोबर ३० सम्म सञ्चालन हुने कार्यशाला नेतृत्व विकास र संस्थागत सुदृढीकरणमा केन्द्रित नवीनसञ्चार सम्वाददाता काठमाडौं, १२ कात्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूको नेतृत्व क्षमता, रणनीतिक योजना निर्माण तथा संस्थागत कार्यसम्पादन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha