शुक्रबार, कार्तिक १४, २०८३ | October 30, 2026

त्रिवि दीक्षान्त समारोह: अनलाइन फाराम कात्तिक १७ गतेसम्म भर्न पाइने

त्रिवि दीक्षान्त समारोह: अनलाइन फाराम कात्तिक १७ गतेसम्म भर्न पाइने

  • Naveen Sanchar

  • शुक्रबार, कार्तिक १४, २०८३

  • 46
    Views
त्रिवि दीक्षान्त समारोह: अनलाइन फाराम कात्तिक १७ गतेसम्म भर्न पाइने

काठमाडौं, कात्तिक १३ गते । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको ५२ औं दिक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने समय अवधि कात्तिक १७ गतेसम्म थप गरेको छ । यसअघि तोकिएको समयमा फाराम भर्न प्राविधिक समस्या आएको र उक्त समस्याका कारण विद्यार्थी प्रभावित भएको त्रिविले जनाएको छ ।

त्रिवि,परीक्षा नियन्त्रण कार्यालयले यसअघि जारी गरेको सूचना अनुसार अनलाइन फाराम भर्ने समय शुक्रबारसम्म मात्रै थियो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha