आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

नबिन सन्चार साउदी अरव गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको १२औँ बृहत् एकता महाधिवेशन आगामी मार्च १४–१६, २०२६ मा आयोजना हुँदैछ। सो महाधिवेशनलाई लक्षित गर्दै श्रम गन्तव्य मुलुकहरूमा कार्यरत श्रमजीवी नेपालीहरूको प्रतिनिधित्व गर्ने उद्देश्यसहित राजेन्द्र अर्यालले सचिव पदमा आफ्नो...

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव पदमा राजेन्द्र अर्यालको उम्मेद्वारी घोषणा

Gulf Country मा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध हालको अवस्थालाई मध्यनजर गर्दै केहि दिनसम्म भिडभाड हुने स्थानहरूमा अनावश्यक रूपमा जम्मा नहुनुहोलाः सकेसम्म सुरक्षित स्थानमै बस्नुहोला र आफ्नो व्यक्तिगत सुरक्षा प्रति सचेत रहनुहोला। सम्बन्धित देशको आधिकारिक निकायबाट जारी गरिएका सूचनाहरूलाई...

जनहितका लागि नवीन सञ्चारद्वारा जारी सूचना

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली श्रमिकलाई पेन्सन दिन कोरियास्थित विभिन्न नेपाली संघसंस्थाले माग गरेका छन्। नेपाल सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै नेपाली श्रमिकको सामाजिक सुरक्षा, पेन्सन लगायतका अधिकार सुनिश्चित गर्न माग गरिएको हो ।नेपाली राजदूतावास को आयोजना साथै...

दक्षिण कोरियाका नेपाली श्रमिकलाई पेन्सन दिन माग

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । राजनीतिक दलले दलीय स्वार्थ मात्र नहेरी नागरिक र देशको सर्वोपरी हितलाई ध्यानमा राख्नुपर्ने कीर्तिपुरमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिनुभएको छ । नेपाल प्रथम अभियानद्वारा त्रिभुवन विश्वविद्यालको केन्द्रीय पुस्तकालय सभाकक्षमा आयोजित राजनीतक दलको घोषणपत्रमाथि परिचर्चा...

स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको  अर्धवार्षिक समीक्षामार्फत अवलम्बन गरिएका दृष्टिकोण र नीतिगत कदम स्वागतयोग्य भएको नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले जनाएको छ । विश्वका अधिकांश  अर्थतन्त्रमा देखिएको क्रमिक सुधारको रणनीतिसँग...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा स्वागतयोग्य : सिबिफिन

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । प्राज्ञिक विद्यार्थी परिषद नेपालले स्थापनाको ३० वर्षपछि कीर्तिपुर नगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय ‘प्राज्ञिक भवन’को भूमिपूजन एवं शिलान्यास विहीबार गरेको छ । वैदिक विधिपूर्वक आयोजित समारोहमा आध्यात्मिक गुरू, परिषद्का राष्ट्रिय पदाधिकारी, प्राध्यापकवर्ग, परिषद्का कार्यकर्ताको उपस्थितिमा...

कीर्तिपुरमा प्राज्ञिक भवनको शिलान्यास

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप निर्वाचन आयोगले आवश्यक जनशक्ति, मतपेटिका र मतपत्रसमेत निर्वाचन क्षेत्रमा पुयाई सकेको छ । निर्वाचनमा खट्ने कर्मचारीहरुले नियुक्ति–पत्र बुझ्ने क्रम जारी छ । मतदान केन्द्रमा खट्ने सहायक मतदान अधिकृतलगायत...

निर्वाचनमा काठमाडौं १० मा पाँच सय ८८ कर्मचारी खटिने

विराटचोक, मोरङ – वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सुन्दरहरैचा नगरपालिका–५ निवासी कृष्ण आत्रेय आगामी निर्वाचनमा मतदान गर्न तथा राजनीतिक परिवर्तनको अभियानमा सहभागी हुन स्वदेश फर्किएका छन्। साउदी पुगेको करिब ५० दिनमै उनी नेपाल फर्किएका हुन्। मोरङ क्षेत्र नम्बर ६...

मतदान गर्न साउदीबाट स्वदेश फर्किएका कृष्ण आत्रेयद्वारा आफ्नै निवासमा रास्वपा वडा कार्यालय स्थापना

-नवीनसञ्चार सम्वाददाता मलेसिया । नेपालको स्याङ्जा जिल्लास्थित मल्याङकोट घर भई विगत ८ वर्षदेखि अवैधानिक रूपमा मलेसियाको पेनाङ राज्यमा रही अलपत्र पर्नुभएका झल बहादुर ठाडामगर सकुशल नेपाल फिर्ता हुनुभएको छ । नेपाली दूतावास र नेपाली जनसम्पर्क समिति मलेसियाको सहयोगमा बिरामीलाई सकुशल नेपाल...

मलेसियाको पेनाङमा अलपत्र ठाडामगर सकुशल नेपाल फिर्ता

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha