सोमवार, भदौ १, २०८३ | August 17, 2026

रिवाज आचार्य १८ चैत । लिस्बन, पोर्चुगल – पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली नागरिकले पहिलोपटक ‘बोम्बेइरो’ (दमकलकर्मी) को रूपमा सेवा सुरु गरेका छन्। ४१ वर्षीय राज भण्डारी मोइता नगरपालिकामा आधिकारिक रूपमा दमकल सेवामा आबद्ध भएका हुन्। कयौं वर्षदेखि परिवारसहित पोर्चुगलमा...

पोर्चुगलमा पहिलो नेपाली ‘बोम्बेइरो’ नियुक्त

१८ चैत, काठमाडौं । चैत २० गते शुक्रवार कीर्तिपुरमा प्रभातफेरिलगायत विविध कार्यक्रम गरि सहीद दिवस मनाईंदै छ । वि. सं. २०४६ सालको जनआन्दोलनमा कीर्तिपुरबाट सहादत प्राप्त वीर सहीदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको सम्झानामा ०४७...

चैत २० गते सहीद दिवसः कीर्तिपुरमा सार्वजनिक विदा

१७ चैत, पॉचथर । जिल्ला प्रशासन कार्यालय, पाँचथरको आयोजना तथा राष्ट्रिय उपभोक्ता मञ्च, पाँचथरको सहआयोजनामा आयो नुनलगायत वस्तु तथा सेवा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा फिदिम नगरपालिकाको मेयर मित्रप्रसाद...

पाँचथरमा आयो नुनलगायत वस्तु तथा सेवासम्बन्धी अन्तक्रिया

१६ चैत, काठमाडौं । कीर्तिपुर नगरपालिकाको ६ नं. वडास्थित धार्मिक, सांस्कृतिक महत्वको प्राकृतिक सम्पदा टौदह पोखरी र वागमती नदी छेउको बस्ति जोगाउन सिमांकनको काम अघि बढाउने निर्णय गरिएको छ । हिजो चैत १५ गते आईतवार सरोकारवाला निकाय अधिकारसम्पन्न एकिकृत...

टौदह र बस्ति जोगाउन सिमांकनको कार्य अघि बढाउने निर्णय

काठमाडौं । चैत १६ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले खुला ताथ दुर शिक्षा केन्द्र (ODL) अनलाइन माध्याम मार्फत प्रवासी नेपालीहरुमा उच्चशिक्षाको पहुँच विस्तार गर्ने भएको छ । नेपाली कामदारहरु अत्यधिक मात्रामा जाने खाँडीका ६ वटा देशहरु, जापान,कोरिया, दक्षिणपूर्वी एसिया र...

त्रिविले प्रवासी नेपालीलाई अनलाइनमा पढाउने

१५ चैत, काठमाडौं । ४८ औँ नेत्रज्योति दिवसका अवसरमा निःशुल्क आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ, काठमाडौं शाखाले कीर्तिपुर नगरपालिका वडा नं ७ संगको सहकार्यमा भाजंगाल शहरी स्वास्थ्य केन्द्र, कीर्तिपुरमा आईतबार निःशुल्क आँखा परिक्षण शिविर संचालन गरेको...

नेत्रज्योति दिवसका अवसरमा कीर्तिपुरमा निःशुल्क आँखा परिक्षण

बार्सिलोना, अशिम लोप्चन तामाङ स्पेन गैरआवासीय नेपाली संघ (NRNA) स्पेनले बार्सिलोनामा आफ्नै सामुदायिक भवन ‘नेपाल घर’ (मन्दिर) निर्माण गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको ‘ऐतिहासिक स्पेन आध्यात्मिक महोत्सव’ को तयारीका सन्दर्भमा सोमबार एक भव्य पत्रकार सम्मेलन सम्पन्न गरेको छ। कार्यक्रममा एनआरएनए...

बार्सिलोनामा ‘नेपाल घर’ निर्माणका लागि आध्यात्मिक महोत्सव तयारी पूरा

चैत १३ काठमाडौं । जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ४० औं बार्षिकोत्सव समारोह त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा दिपक अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बार्षिकोत्सव समारोहको उदघाटन गर्नुहुँदै उपकुलपति प्रा.डा अर्यालले विज्ञानका अन्य विभागहरुको तुलनामा ओझेलमा...

जल तथा मौसम विज्ञान केन्द्रीय विभाग ४० वर्षमा

काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले मिति २०८२ साल चैत्र १३ गते १०० बुँदे व्यापक शासकीय सुधार योजना स्वीकृत गरेको छ। उक्त योजनाले सुशासन, सेवा प्रवाह, डिजिटल रूपान्तरण, आर्थिक सुधार तथा सामाजिक न्यायलाई केन्द्रमा राख्दै समग्र शासन प्रणालीलाई परिणाममुखी र...

शासन सुधारका लागि मन्त्रिपरिषद्को ऐतिहासिक निर्णय

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha