बुधबार, कार्तिक १२, २०८३ | October 28, 2026

१४ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर क्षेत्रका खुला, धार्मिक एवं सम्पदास्थल र सडक पेटीमा हरियाली प्रबर्ध्दन गरि पर्यावरणीय सुधारका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको छ । यसै सिलसिलामा आज १० वडा चिलंचो विहार क्षेत्रमा हरियाली प्रबर्ध्दन एवं...

कीर्तिपुरको चिलंचो विहारमा बृक्षरोपण, हरियाली प्रबर्ध्दन अभियान जारी

१२ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले नगर क्षेत्रमा निःशुल्क क्षयरोग पहिचान (स्क्रिनिङ) शिविर संचालन गर्दैछ । स्वास्थ्य शाखाद्वारा असार ११ गते प्रकाशित सूचनाअनुसार ५ दिने शिविर असार १३, १४, १९, २० र २१ गते कीर्तिपुरको विष्णुदेवी नगर...

निःशुल्क क्षयरोग पहिचान शिविर गर्दै कीर्तिपुर नगरपालिका

८ असार, काठमाडौं । नेपाली समाजमा बढ्दो मानसिक समस्या र आत्महत्याका घटनालाई मध्यनजर गरि कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले एकदिने मनोसामाजिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालय कथा कलेजमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका छात्र–छात्रा लक्षित...

कीर्तिपुरमा आत्महत्या रोकथामसम्बन्धी एकदिने मनोसचेतना कार्यक्रम

५ असार, काठमाडौं । उपत्यकामा बर्डफ्‌लुको प्रभाव बढ्दै गएको देखिएको छ । आज शुक्रवार दिउॅसो पशु सेवा विभाग र कीर्तिपुर नगरपालिकाको पशु सेवा शाखाले ठूलो परिमाणमा कुखुरा र हॉस नष्ट गरेको छ । कीर्तिपुर ३ वडा दीखुघाट क्षेत्रनजिकका टहराहरुमा...

बर्डफ्‌लु: कीर्तिपुरमा ठूलो परिमाणमा कुखुरा, हॉस नष्ट, चिडियाखाना अनिश्चितकालिन बन्द

२७ जेठ, काठमाडौं । कीर्तिपुरस्थित विष्णुदेवी अनगर अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ । आज बुधवार दिउॅसो अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रममा कीर्तिपुर नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान डंगोललाई च्वाईस ह्यूम्यानिटेरियन नेपाल नामक सहयोगी संस्थाको तर्फबाट...

विष्णुदेवी अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

२३ जेठ, काठमाडौं । कीर्तिपुर ९ नयॉबजारस्थित मेगस् ईंगलिस स्कूलले ०८२ सालको एसईई परीक्षा उत्तीर्ण छात्र–छात्राहरुका साथै अभिभावकहरुलाई पनि सम्मान तथा बधाई ज्ञापन गरेको छ । आज जेठ २४ गते शनिवार स्कूल प्रांगणमा आयोजित भव्य समारोहमा कीर्तिपुर नगरपालिकाका प्‌मुख...

मेगस् स्कूलद्वारा एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान तथा बधाई ज्ञापन

२२ जेठ, काठमाडौं । कीर्तिपुर अस्पतालको निरीक्षण गर्दै कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले छिट्टै डायलाईसिस मेसिन थप्ने वचनबद्धता व्यक्त गर्नुभएको छ । आज जेठ २२ गते शुक्रवार दिउॅसो साढे १ बजेको समयमा आकस्मिकरुपमा कीर्तिपुर अस्पताल पुग्नुभएका मेयर डंगोलले डायसाईसिस...

अस्पताल निरीक्षणपछि मेयर कृष्णमानले दिए डायलाईसिस मेसिन थप्ने वचन

२१ जेठ, काठमाडौं । कीर्तिपुर नगर क्षेत्रमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । कीर्तिपुर नगरपालिकासंगको सहआयोजनामा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचद्वारा विश्व वातावरण दिवसको अवसरमा सरोकारवाला तथा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसंग अन्तर्क्रिया गरिएको जनाएको छ...

लायन्स क्लवद्वारा कीर्तिपुरमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

जेठ २०, काठमाडौं । देशमा हाल बढ्दै गएको मृगौलासम्बन्धी बिरामीहरुको नियमित उपचार हेमोडायलायसिस सेवा विस्तारका लागि कीर्तिपुरवासि नागरिक जुटेका छन् । कीर्तिपुर क्षेत्रमा पनि डायलायसिस उपचार गर्दै आएका बिरामीहरुको चाप बढ्दै गएपछि कीर्तिपुर अस्पतालमा डायलायसिस सेवा अपुग भएको भन्दै...

हेमोडायलायसिस सेवा विस्तार गर्न कीर्तिपुरवासि नागरिकको सक्रियता

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha