२१ जेठ, काठमाडौं । कीर्तिपुर नगर क्षेत्रमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । कीर्तिपुर नगरपालिकासंगको सहआयोजनामा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचद्वारा विश्व वातावरण दिवसको अवसरमा सरोकारवाला तथा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसंग अन्तर्क्रिया गरिएको जनाएको छ...
जेठ २०, काठमाडौं । देशमा हाल बढ्दै गएको मृगौलासम्बन्धी बिरामीहरुको नियमित उपचार हेमोडायलायसिस सेवा विस्तारका लागि कीर्तिपुरवासि नागरिक जुटेका छन् । कीर्तिपुर क्षेत्रमा पनि डायलायसिस उपचार गर्दै आएका बिरामीहरुको चाप बढ्दै गएपछि कीर्तिपुर अस्पतालमा डायलायसिस सेवा अपुग भएको भन्दै...
जेठ १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालयद्बारा “Quantitative Data Analysis Methods and Tools in Research (SPSS & SmartPLS ” शीर्षकको ७ (सात) दिने कार्याशाला गोष्ठी आरम्भ भएको छ ।कार्याशालामा कसरी अनुसन्धान क्षमताको विकास, अनुसन्धान विधि, तथ्याङ्क...
१४ जेठ, काठमाडौं । काठमाडौंको बल्खु, टेकुसिस्थित ग्रीन लन्स् एकेडेमिले ०८२ सालको एसईई नतिजामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयले जनाएअनुसार चैत १९–२९ सम्म भएको ०८२ सालको एसईई परीक्षामा उक्त विद्यालयबाट ४९ जना विद्यार्थी सहभागी भएकोमा...
८ जेठ, काठमाडौं । यो शैषिक वर्षको कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने भएको छ । नेपाल सरकारको शिक्षा तथा खेलकूद मन्त्रालयबाट जारी सूचनामा मन्त्रालयको जेठ ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE...
११ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकामा कार्यरत गैरनेवार समुदायका कर्मचारीहरुलाई नेपालभाषाको प्रशिक्षण सुरु गरिएको छ । वागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा तोकेपछि स्थानीय तह पालिकामा कार्यरत कर्मचारीहरुलाई भाषा प्रशिक्षणको कार्यक्रम संचालन गर्न थालिएको छ...
११ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकाले नगरभित्रका ५ वर्षमुनिका बाल–बालिकाहरुमा अपांगता पहिचान (स्क्रिनिङ)को काम अघि बढाउने भएको छ । समाजमा विभिन्न कारण लुकेर बसेका अपांगता भएका बाल–बालिकाहरु पहिचान गर्नका लागि असल छिमेकी नेपालसंगको सहकार्यमा उक्त कार्यक्रम अघि बढाउन लागिर्एको...
स्टानफोर्ड मोन्टेस्सरी ट्रेनिङ सेन्टरमा “शिक्षकहरूका लागि प्रारम्भिक बाल्यकालमा अटिजम जागरूकता र कक्षाकोठा व्यवस्थापन” कार्यक्रम सम्पन्न भएको छ । जेसिआई कलंकीद्वारा अायाेजना गरिएकाे तालिमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनु भई तालिम प्रदान गर्नुभएकोमा शामेद कतिला श्रेष्ठलाई...
चैत २८, कैलाली । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले विश्वविद्यालय अहिले पुनरसंरचनाको प्रक्रिया अघि बढेको बताउनुभएको छ । हिजो चैत २७ गते कैलालीको घोडाघोडी नगरपालिका वडा-१, सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालयअन्तर्गतका क्याम्पसबाट नै...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha