आइतवार, असार २८, २०८३ | July 12, 2026

पछिल्लो समय नेपालमा निपाह भाईरस संक्रमणको जोखिम देखिएपछि रोकथाम र नियन्त्रण अभियान तिव्र बनाईएको छ । कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाद्वारा नगर क्षेत्र वडासतरीय स्वास्थ्य चौकी तथा अस्पतालहरुमा निपाह भाईरसबारे जनचेतना जगाउन अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो । नगरसतरीय अभिमुखिकरणपछि...

कीर्तिपुरमा निपाह भाईरस रोकथाम र नियन्त्रण अभियान तिव्र

दक्षिण कोरियामा रहेका कर्णालीजनलगायत समस्त नेपालीहरूबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणका विषयमा छलफल तथा समाजको नयाँ कार्यसमितिको चयन गर्न कर्णाली प्रदेश समाज दक्षिण कोरियाको चौंथो अधिवेसन हुने भएको छ । आगामी सन् २०२६ मे ३ तारिख आइतबारका दिनः बिहान ११ः००...

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको चौथो अधिवेसन हुने

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन्...

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

चैत २० नजिकिंदा कीर्तिपुरमा सहीद दिवस भब्यरुपमा मनाउने तयारी सुरु भएको बताईएको छ । वि. सं. ०४६ सालको जनआन्दोलनमा सहादत चार वीर सहीदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा कीर्तिपुरमा ०४७ सालदेखि हरेक वर्ष चैत...

कीर्तिपुरमा सहीद दिवस भब्यतापूर्वक मनाउने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडा (३२ वटा) मा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पु¥याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य...

काठमाडौँ महानगरका सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरिने

-सहयात्री ढकाल अमेरिका । The Global Campaign for the Release of Political Prisoners in Bhutan (GCRPPB) ले नेपालको नयाँ बन्ने सरकारलाई भुटानी शरणार्थी समस्या समाधान गर्न आग्रह गरेको छ।  द हेग इस्थित मुख्यालय रहेको भूटानमा राजनीतिक बन्दिहरूको रिहाइको लागि विश्वव्यापी अभियान (GCRPPB) ले...

नयाँ बन्ने सरकारलाई भुटानी शरणार्थी समस्या समाधान गर्न आग्रह

-विष्णु सापकोटा जापान । जापानमा रहेका नेपाली युवाबीच खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ(एनआरएनए), जापानलेले ‘तेस्रो NRNA Futsal Running Cup 2026’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार उक्त प्रतियोगिता आगामी ५ अप्रिल २०२६...

जापानमा फुत्सल रनिङ कप  हुँदै

-काठमाडौँ (नवीनसञ्चार) । बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै गैरआवासीय नेपालीलाई अझै...

नेपालको समृद्धिमा सघाउन एनआरएनलाई परराष्ट्रमन्त्री शर्माको  आह्वान

-लोकराज रोका मगर भियना । ग्रीसमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई राहदानी सेवा सहज बनाउने उद्देश्यका साथ नेपाली राजदूतावास भियनाले आगामी अप्रिल महिनामा राहदानी शिविर सञ्चालन गर्ने भएको छ । ग्रीसमा रहेर लामो समय देखि सेवाग्राहीहरूले राहदानीको अनलाइन फारम भर्न नपाएको...

भियनामा राहदानी शिविर हुने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha