सोमवार, मंसिर १, २०८३ | November 16, 2026

नवीनसञ्चार समाचारदाता जोहोर, मलेसिया। विजया दशमीको पावन अवसरमा मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले ‘विजया दशमी मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। ‘नेपाली समुदाय जोहोर’ को आयोजनामा आगामी २०२६/१०/१८ (आइतबार) का...

मलेसियाको जोहोरमा ‘विजया दशमी मैत्रीपूर्ण फुटबल प्रतियोगिता’  हुँदै

बाबुराम सुनार दुबई, युएई। विश्वकर्मा समाज नेपाल (युएई) को आयोजनामा युएईमा रहेका सम्पूर्ण नेपालीका लागि विजया दशमी तथा शुभ दीपावलीको  अवसरमा बृहत् शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। युएईलाई कर्मभूमि बनाएर बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा...

युएईमा विश्वकर्मा समाज नेपालद्वारा  शुभकामना आदान-प्रदान  कार्यक्रम आयोजना हुँदै

बाबुराम सुनार दुबई, संयुक्त अरब इमिरेट्स । “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ स्थापित रुपन्देही सेवा समाज यूएईको आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा बृहत् ‘रुपन्देही सांस्कृतिक साँझ २०२६’ सम्पन्न हुने भएको छ। नयाँ वर्ष २०२७ को शुभारम्भको अवसर...

यूएईमा ‘रुपन्देही सांस्कृतिक साँझ २०२६’ हुने

आदरणीय आमा स्व. तुलसा देवी सिग्देलज्यूको निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँकी सुपुत्री बबिता सिग्देलज्यू, ज्वाइँ रमेश खतिवडाज्यू लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। यस कठिन घडीमा परिवारलाई...

भावपूर्ण श्रद्धाञ्जली

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा आइतबार बिहान काठमाडौंस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको थियो। त्यसैगरी, संघको सचिवालयमा...

गैरआवासीय नेपाली दिवस मनाइयो

नवीनसञ्चार सम्वाददाता क्यानडा, २८ असोज । नेपाली क्यानेडियन एसोसिएसन अफ क्यालगरी (एनसीएसी)ले क्यानडाको अल्बर्टा प्रान्तमा अल्बर्टा सरकारसमक्ष औपचारिक रूपमा दर्ता भई अल्बर्टाको ‘सोसाइटिज एक्ट’ अन्तर्गत गैरनाफामूलक सामुदायिक संस्थाका रूपमा कानूनी मान्यता प्राप्त गरेको छ।   यस महत्त्वपूर्ण उपलब्धिले नेपाली भाषा, कला, संस्कृति...

नेपाली क्यानेडियन एसोसिएसन अफ क्यालगरी (एनसीएसी)लाई अल्बर्टा सरकारको कानूनी मान्यता

लन्डन । बेलायतस्थित सामाजिक संस्था शान्ति नेपाली समाज बेलायतको आठौँ अधिवेशनबाट राजेशमणि लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अक्टोबर ५, २०२६ मा सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा निसेन्त...

शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा राजेशमणि लामिछाने सर्वसम्मत निर्वाचित

नबिन सन्चार ड्ट कम रियाद, साउदी अरब। साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण, रोजगारीमा सहजीकरण, क्षमता विकास तथा सामाजिक सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हेल्पलाइन नेपाल परोपकारी समाज साउदी अरबको प्रथम ऐतिहासिक उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ। गत...

हेल्पलाइन नेपाल परोपकारी समाज साउदी अरबको भव्य उद्घाटन, राजकुमार राईको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति घोषणा

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले आज २३ वर्ष पूरा गरी नयाँ अध्याय सुरु गरेको छ। एनआरएन दिवसको यस अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली...

गैरआवासीय नेपाली दिवसको शुभकामना

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha