सोमवार, मंसिर १, २०८३ | November 16, 2026

सन्तोष दाहाल नेपालको पूर्व अबैतनीक पर्यटन प्रवर्द्धक (क्यानडा) वरिष्ठ उपाध्यक्ष गैरआवासीय नेपाली संघ, क्यानडा तथा, एनआरएन अभियन्ता, उत्तर अमेरिका नेपालमा आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण तथा टिकट बिक्री प्रणालीमा पारदर्शिता ल्याउन नेपाल सरकारले चालेको पहल स्वागतयोग्य छ। यसै सन्दर्भमा, नेपाली मूलका विदेशी नागरिक...

नेपाली मूलका विदेशी नागरिकमाथि हवाई भाडामा हुने विभेद अन्त्य गरियोस्

काठमाडौँ, २३ असोज । इजरायलको दक्षिणी क्षेत्रस्थित किबुज अलुमिममा सन् २०२३ अक्टोबर ७ का दिन हमास समूहले गरेको भीषण आक्रमणमा परी निधन भएका ११ जना नेपाली विद्यार्थी तथा बन्धक अवस्थामा नै मृत्यु भएका विपिन जोशीको स्मृतिमा इजरायलमा विशेष स्मृति...

इजरायलमा ७ अक्टोबर स्मृति तथा दीप प्रज्वलन

मेहनत, दृढ संकल्प र नेतृत्वप्रतिको प्रतिबद्धताले हासिल गरे महत्वपूर्ण जिम्मेवारी दमाम, साउदी अरेबिया । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका नेपाली भूपाल भण्डारीले आफ्नो व्यावसायिक यात्रामा महत्वपूर्ण सफलता हासिल गर्दै Operations Director को जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका छन्। निरन्तर मेहनत,...

श्रमबाट नेतृत्वसम्म : साउदीमा भूपाल भण्डारी Operations Director पदमा

भोटेकोशी–त्रिशूली बाढीपीडित सहयोग अभियानमा आर्थिक तथा नैतिक साथ दिने सम्पूर्ण सहयोगी महानुभावप्रति उच्च सम्मान साउदी अरब । रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बाढीपीडितहरूको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् साउदी...

बाढीपीडितका लागि जुट्यो नेपाली मन, एनआरएनए साउदी अरबद्वारा सहयोगीहरूप्रति आभार

बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली समुदाय एकजुट रियाद, साउदी अरब। मिति २०८३ भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली राजदूतावास, रियाद परिसरमा शोकसभा तथा दीप...

रियादमा भोटेकोशी तथा त्रिशूली बाढीका मृतकप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा सम्पन्न

साउदी अरब । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले झापाली समाज साउदी अरबले रु. १ लाख ७७ हजार ११० सहयोग गरेको छ। झापाली समाज साउदी अरब कार्यसमितिका पदाधिकारी,...

भोटेकोशी बाढीपीडितका लागि झापाली समाज साउदी अरबको १ लाख ७७ हजार सहयोग

नवीनसञ्चार समाचारदाता काठमाडौँ, भदौ १० गते । गैरआवासीय नेपाली संघले बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगसमेत गरि तत्काल रु ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।।एनआरएनएका अध्यक्ष डा। हेम राज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको...

 राहत उद्धारको लागि ५  करोड रुपैयाँ   सहयोग

फोटो फिरिममा’, ‘उनको प्रीति’ र ‘पानी छम्किने’ लगायतका गीतमा झुमे करिब १,९०० दर्शक रियाद, साउदी अरेबिया । झापाली समाज–साउदी अरेबियाको तेस्रो अधिवेशन तथा बृहत् सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालकी चर्चित गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति...

रचना रिमालको धमाकेदार प्रस्तुति रीयादमा

आज, जुलाई ३१—मेरो जीवनको एउटा विशेष, भावुक र सधैँ सम्झनलायक दिन हो। आजकै दिन, १६ वर्षअघि, म वैदेशिक रोजगारीका लागि खाडी मुलुक प्रवेश गरेको थिएँ। समयको गति कति तीव्र हुँदो रहेछ! हिजोजस्तो लाग्ने त्यो दिनदेखि आजसम्म आइपुग्दा थाहै नपाई...

परदेशका १६ वर्ष : संघर्ष, अनुभव र कृतज्ञताको यात्रा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha