साउदी अरब रियाद- मोरङ–सुनसरी सेवा समाज, साउदी अरबको चौथो साधारण सभा २०२६ सम्पन्न भएसँगै २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। सभाबाट श्री नागेश तामाङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष तामाङलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल...
साउदी अरब । प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबको आयोजनामा विश्वका विभिन्न देशमा रहेका विभाग प्रमुख तथा प्रवासी नेपालीहरूको सहभागितामा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूसँग करिब तीन घण्टा लामो भर्चुअल अन्तरक्रिया कार्यक्रम २०२६ अप्रिल २६ (१३ वैशाख २०८३)...
दोहा, कतार | २४ अप्रिल २०२६ झापाली समाज कतारद्वारा प्रकाशित २०८३ सालको भित्ते पात्रो भव्य कार्यक्रमका बीच अनावरण गरिएको छ। शुक्रबार, २४ अप्रिल २०२६ मा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई झापाली समाज...
हेमराज शर्मा आदरणीय अध्यक्षज्यू, गैरआवासीय नेपाली संघ (NRNA), अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) बिषय: वंशज नागरिकताको निरन्तरताका लागि एकीकृत पहल सम्बन्धी ध्यानाकर्षण ! सादर नमस्कार। नेपालमा संविधान संशोधनका लागि कार्यदल सक्रिय रूपमा काम गरिरहेको यस महत्वपूर्ण समयमा, विश्वभर रहेका गैरआवासीय नेपालीहरूको साझा र मूल मुद्दा...
दमाम साउदी अरेबिया नबिन संचार ड्ट कम साउदी अरेबियाको पूर्वी क्षेत्र दमाममा आयोजित दुई दिने राहदानी (पासपोर्ट) सेवा शिविर शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। पूर्वी क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा सर्वसाधारणलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले...
ताबुक, साउदी अरब | नेपाली महावाणिज्यदूतावास जेद्दाको आयोजना तथा गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति ताबुकको समन्वयमा ताबुकमा एकदिने राहदानी नवीकरण तथा श्रमिक सचेतना घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रबार, 17 अप्रिल 2026 मा आयोजित उक्त शिविरमार्फत 159...
नव वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य एवं निरन्तर सफलताको हार्दिक कामना गर्दछु। विश्व ब्रह्माण्डभरि नै शान्ति, सद्भाव र समृद्धि फैलियोस् भन्ने हार्दिक शुभेच्छा...
नबिन सन्चार साउदी अरव नेपाली संघ (NRNA) साउदी अरबको पहलमा तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” आयोजना गरिने भएको छ। कार्यक्रमको उद्देश्य प्रवासी नेपाली श्रमिकहरूमा बढ्दो मानसिक तनाव, एक्लोपन तथा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha