बार्सिलोना, अशिम लोप्चन तामाङ स्पेन गैरआवासीय नेपाली संघ (NRNA) स्पेनले बार्सिलोनामा आफ्नै सामुदायिक भवन ‘नेपाल घर’ (मन्दिर) निर्माण गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको ‘ऐतिहासिक स्पेन आध्यात्मिक महोत्सव’ को तयारीका सन्दर्भमा सोमबार एक भव्य पत्रकार सम्मेलन सम्पन्न गरेको छ। कार्यक्रममा एनआरएनए...
जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ। बागलुङ समाज जापानको मूल आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालित मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा विशेष महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान...
अलकासिम, साउदी अरब — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अलकासिमद्वारा मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्र को अवसरमा भव्य भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको छ। मार्च २०, २०२६ शुक्रबारका दिन अलकासिम स्थित Raoom Glass Company (सिसा कम्पनी)...
नबिन सन्चार साउदी अरबको पश्चिमी क्षेत्र (ताबुक, मदिना, मक्का, अल बाहा, आभा–खमिस मुसैत, नजरान, जिजान तथा आसपासका शहरहरू) मा बसोबास गर्ने फाइनल एक्जिट लागिसकेका तर विभिन्न कारणले हालसम्म नेपाल फर्कन नपाएका नेपाली नागरिकहरूको विवरण संकलन कार्य सुरु गरिएको छ। सम्बन्धित निकायमार्फत...
दक्षिण कोरियामा रहेका कर्णालीजनलगायत समस्त नेपालीहरूबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणका विषयमा छलफल तथा समाजको नयाँ कार्यसमितिको चयन गर्न कर्णाली प्रदेश समाज दक्षिण कोरियाको चौंथो अधिवेसन हुने भएको छ । आगामी सन् २०२६ मे ३ तारिख आइतबारका दिनः बिहान ११ः००...
कृपया हाम्रो आधिकारिक फेसबुक पेज लाइक गर्नुहोस् । धन्यवाद । https://www.facebook.com/people/Naveensancharcom-%E0%A4%A8%E0%A4%B5%E0%A5%80%E0%A4%A8%E0%A4%B8%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%A1%E0%A4%9F-%E0%A4%95%E0%A4%AE/61580586693249/ ...
-सहयात्री ढकाल अमेरिका । The Global Campaign for the Release of Political Prisoners in Bhutan (GCRPPB) ले नेपालको नयाँ बन्ने सरकारलाई भुटानी शरणार्थी समस्या समाधान गर्न आग्रह गरेको छ। द हेग इस्थित मुख्यालय रहेको भूटानमा राजनीतिक बन्दिहरूको रिहाइको लागि विश्वव्यापी अभियान (GCRPPB) ले...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु। हिजो शपथसँगै मैले औपचारिक रूपमा अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेको छु। आजबाट सुरु हुने नवनिर्वाचित समितिको पहिलो बैठकपछि हाम्रा अल्पकालीन र दीर्घकालीन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha