बुधबार, चैत्र १८, २०८२ | April 1, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्रा. डा. अन्जनी कुमार झा नेपाल सरकार मन्त्रीपरिषद्कोे निर्णयानुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्त हुनु भएकोमा संघ गौरावान्वित महशुस गर्दै बधाई तथा शुभकामनाका साथ उहाँको सफल कार्यकालको कामना गरेको छ ।संघका...

‘चिकित्सा शिक्षा आयोगको  उपाध्यक्षमा  प्रा. डा.  झाको नियुक्ति सकारात्मक’

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । विभिन्न सञ्चार माध्यमहरुमा सर्व साधारण नागरिकहरुलाई भ्रममा पार्ने गरी फुड सप्लिमेण्ट, न्युट्रासप्लिमेण्ट, डायटरी सप्लिमेण्टलाई प्रतिबन्धित भएका औषधी भनी चिकित्सकबाट सिफारिस गर्न नहुने जस्ता अत्यन्तै भ्रामक समाचार र सूचना सम्प्रेषण गरिएकोमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको...

बिरामीलाई फुड सप्लिमेण्ट सिफारिस गर्ने अधिकार चिकित्सकमा निहितः संघ

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको छुट पाउने छन् । बैंकका प्रमुख...

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा  छुट

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पस, शिक्षा शास्त्र संकाय, स्नातक तह तृतीय वर्ष स्वास्थ्य तथा शारीरिक शिक्षा समूहका विद्यार्थीद्वारा आयोजित पाँचौ प्रोजेक्ट मिट सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रम अन्तर्गत एथलेटिक्सतर्फ छात्र शटपुट र छात्रातर्फ टेबल टेनिस...

बानेश्वर बहुमुखी क्याम्पसमा पाँचौ प्रोजेक्ट मिट सुरु

काठमाडौँ । केन्द्रीय कारागार अस्पतालले स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र,काभ्रे साँगाको प्राविधिक सहयोगमा राष्ट्रिय फिजियोथेरापी दिवस , निजामती सेवा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक दिने स्पाईनल हेल्थ सम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न गरेको छ । अस्पतालको सभाकक्षमा चिकित्सक,...

कैदीबन्दीलाई स्पाइनल स्वास्थ्य सम्बन्धि सचेतना

काठमाडौँ । मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार नीलम कार्की  ‘निहारिका’को विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (भाइबा) सम्पन्न भएको छ । विद्यावारिधि उपाधि हासिल गर्न सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल,...

साहित्यकार निहारिकालाई विद्यावारिधि

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीको बुटवलस्थित बुटवल हार्ट क्लिनिकबीच सिटिजन्सका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले बुटवल हार्ट क्लिनिकमा १०% सम्मको छुट पाउनेछन्...

सिटिजन्स बैंकका ग्राहकलाई मुटुको  उपचारमा सहुलियत

काठमाडौँ । पूर्व प्रशासक हरिप्रसाद भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट ‘‘नेपाली लघुकथामा व्यङ्ग्य’’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । सेवा निवृत्तजीवनमा समयको सदुपयोग गर्दै उहाँले नेपाली भाषामा रचित लघुकथामा व्यंगका बारेमा अध्ययन अनुसन्धान गरेवापत विद्यावारिधि प्राप्त गर्नुभएको...

भण्डारीलाई विद्यावारिधि

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले विक्रम कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष प्रेम रसाइली, सचिव तिलु शर्मा पौडेल, कोषाध्यक्ष रमेश पौडेल...

मोना कतार बहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा कार्की

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha