बिहिबार, भदौ २५, २०८३ | September 10, 2026

‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. झाको नियुक्ति सकारात्मक’

‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. झाको नियुक्ति सकारात्मक’

  • Naveen Sanchar

  • मङ्लबार, भदौ २६, २०८०

  • 353
    Views
‘चिकित्सा शिक्षा आयोगको  उपाध्यक्षमा  प्रा. डा.  झाको नियुक्ति सकारात्मक’

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्रा. डा. अन्जनी कुमार झा नेपाल सरकार मन्त्रीपरिषद्कोे निर्णयानुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्त हुनु भएकोमा संघ गौरावान्वित महशुस गर्दै बधाई तथा शुभकामनाका साथ उहाँको सफल कार्यकालको कामना गरेको छ ।संघका पूर्व अध्यक्ष समेत रहनुभएका नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधारका लागि निरन्तर लागिपर्ने जुझारु व्यक्तित्व प्रा. डा. झा चिकित्सा शिक्षा आयोगको नेतृत्वदायी भूमिकामा पुग्नु आफैमा सकारात्मक सन्देश भएकोसंघले ठहर गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha