मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

नवीनसञ्चार संवाददाता काठमाडौँ । वि.सं. २०१९ सालमा सैनिक द्रव्यकोषको स्थापनासँगै प्रारम्भ भएको कर्मचारी सञ्चय कोष ६२ वर्षपश्चात् डिजिटल युगमा पदार्पण गरी अघि बढेको छ  । कोषले सेवाप्रवाहलाई छिटोछरितो बनाउँदै आफ्नो दीर्घकालीन लक्ष्य हासिल गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिएको छ...

डिजिटल युगमा  कर्मचारी सञ्चय कोष

चितवन । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठक आगामाी असोज ६ र ७ गते चितवनको भरतपुरमा हुने भएको छ । एसोसिएसनको शनिबार सम्पन्न केन्द्रीय समितिको दुईदिने बैठकले सो निर्णय गरेको हो । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको...

लेखापढी कानून व्यवसायीको सातौँ राष्ट्रिय परिषद् बैठक चितवनमा हुने

नवीनसञ्चार संवाददाता काठमाडौँ । कर्मचारी सञ्चय कोषको नियमित प्रकाशन कोष पत्रिकाको ९० औँ अङ्क कोषको ६२ औँ वार्षिकोत्सव विशेषाङ्कका रुपमा प्रकाशित हुने भएको छ । उक्त पत्रिकामा व्यवस्थापनका नवोदित मूल्य मान्यता, मानव संशाधन व्यवस्थापनका मान्यता, चुनौति र अवसर, सार्वजनिक सेवामा...

कोष पत्रिकाको ९० औँ अङ्क प्रकाशित हुने

काठमाडौँ । कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्लेले प्राप्त गर्नुभएको छ । निवर्तमान कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरको अवकाशसँगै काफ्ले सो पदमा विहीबार नियुक्त हुनुभएको हो । नेपाल सरकार मन्त्रीपरिषद्को २०७८ कार्तिक ११ को निर्णयानुसार काफ्ले  निजामती सेवा ऐन,...

कार्यवाहक महालेखापरीक्षकमा महेश्वर काफ्ले

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कपिलवस्तुकी मानवअधिकारकर्मी रुकैया खातुनलाई प्रकाश मानवअधिकार पुरस्कार २०८० बाट सम्मानित गरेको छ । ललितपुरमा मंगलबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले खातुनलाई सम्मान पत्रसहित ५० हजार नगद प्रदान गर्नुभएको थियो । विगत...

प्रकाश मानवअधिकार पुरस्कारद्वारा कपिलवस्तुकी खातुन सम्मानित

काठमाडौँ । मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील नेपालको अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव प्रकाश काफ्लेको ३१ औँ स्मृति दिवसका अवसरमा मंगलबार ककनी गाउँपालिका-५, ककनीस्थित थाईपार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।दुप्चेश्वर गाउँपालिका-१, घ्याङफेदीमा २०४९...

इन्सेकद्वारा ककनीमा वृक्षरोपण गरी प्रकाश काफ्लेको सम्झना

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित होटल चितवन तथा बागबजार, काठमाडौं स्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र...

सिटिजन्स बैंकका ग्राहकलाई होटल चितवनमा छुट

काठमाडौं । नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवद्र्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ...

दिगो अर्थतन्त्रका लागि सुझाव कार्यान्वयन हुन जरुरी

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, इटालीको आठौँ अधिवेशन स्थानीय मिलान शहरमा सम्पन्न भएको छ । अधिवेशनले सर्बसम्मतिबाट निर्विरोध रुपमा २०२३ – २०२५ को लागि भबेशकुमार सिंहको अध्यक्षतामा नयाकार्यसमिति निर्वाचित भएको एनआरएनए इटालीले जनाएको छ । आइसीसी...

एनआरएनए इटालीको आठौँ अधिवेशन, अध्यक्षमा भवेशकुमार सिंह

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha