सोमवार, जेष्ठ ७, २०८१ | May 20, 2024

अष्ट्रेलियाको तास्मनियामा नारी निकुञ्जले मनायो तीज

अष्ट्रेलियाको तास्मनियामा नारी निकुञ्जले मनायो तीज

  • Naveen Sanchar

  • बुधबार, अशोज ३, २०८०

  • 285
    Views
अष्ट्रेलियाको तास्मनियामा नारी निकुञ्जले मनायो तीज

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाली नारीको महान पर्व हरितालिका (तीज) अष्ट्रेलियाको तास्मनियामा पनि मनाइएको छ । नारीनिकुञ्ज तास्मनियाले आयोजना गरेको यसपाली तीज, मनाऔँ सबैकोबीच कार्यक्रममा पाँच सय नेपालीको सहभागिता रहेको थियो । समारोहमा तीज गीत, नृत्य, दरखाने कार्यक्रम समेत सञ्चालन भएको थियो ।  नेपालको मौलिक संस्कृति संरक्षण तथा नारी सशक्तीकरणका लागि कार्यक्रम आयोजना गरिएको नारी निकञ्ज तास्मनियाले जनाएको छ । कार्यक्रमको टाइटल स्पोन्सर इन्ट्याक्ट माइग्रेसन सर्भिसेज रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha