शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

महिला सहकोषाध्यक्षमा अमृता थापा(कञ्चन)को उम्मेद्वारी

महिला सहकोषाध्यक्षमा अमृता थापा(कञ्चन)को उम्मेद्वारी

  • Naveen Sanchar

  • बुधबार, अशोज ३, २०८०

  • 555
    Views
महिला सहकोषाध्यक्षमा अमृता थापा(कञ्चन)को उम्मेद्वारी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली तथा नारीको हकहितका लागि विगत लामो समयदेखि काम गर्दै आउनुभएकी अमृता थापा (कञ्चन)ले एनआरएनएको आसन्न निर्वाचनमा महिला सहकोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । महिला सहकोषाध्यक्षमा निर्वाचित भई नेपाल र नेपालीको निःस्वार्थ सेवा गर्ने थापाले बताउनुभयो । यसअघि थापाले एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय महिला संयोजकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।उहाँ एनआरएनए चीनकी पूर्व अध्यक्ष समेत रहनुभएको थियो ।एनआरएनएको संस्थागत विकास गर्दै सबैको साझा संस्थाका रुपमा विकसित गर्ने आफ्नो योजना रहेको उहाँले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha