काठमाडौँ, कात्तिक १८ गते । बेलायतको लन्डनमा जारी ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) लन्डन २०२६’ मा नेपालले आफ्ना पर्यटकीय गन्तव्य र पर्यटनका सम्भावना अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको छ । नोभेम्बर ३ देखि ५ सम्म सञ्चालन हुने उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक...
नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । श्रमजीवी नेपालीको अधिकार, वंशीय नागरिकताको सुनिश्चितता र समृद्ध नेपाल निर्माणको सङ्कल्पसहित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन तथा उद्घाटन समारोह आगामी कार्तिक १८ र १९ गते काठमाडौंमा भव्य रूपमा आयोजना हुने भएको...
काठमाडौं , कार्तिक १७ । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभाग बिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक...
नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सदस्यकेन्द्रित, सेवामुखी, पारदर्शी तथा जवाफदेही संस्था बनाउन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूले सुझाव दिएका छन्। आइतबार काठमाडौंस्थित संघको सचिवालयमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र विभिन्न देशका एनसीसी पदाधिकारीहरूबीच आयोजित अन्तरक्रिया...
नवीनसञ्चार सम्वाददाता, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा बागमती प्रदेश विभाग प्रमुख श्याम सुवेदीले आगामी स्थानीय निर्वाचनमा दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकाबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गर्नुभएको छ। पार्टी स्थापनाकालदेखि नै दोलखामा सक्रिय रहँदै...
काठमाडौँ । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागकाअनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर (जसमध्ये ५५ हजार हेक्टर सतह सिँचाइ) र राजापुर सिँचाइ...
कात्तिक १६- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपालबेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक...
काठमाडौँ, १६ कात्तिक। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक सम्पन्न भएको छ। मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका सचिव,...
नवीनसञ्चार सम्वाददाता काठमाडौं । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्षमा डा गोकुलप्रसाद बुर्लाकोटी नियुक्त हुनुभएको छ । बुर्लाकोटी ऋण असुली न्यायाधिकरणका पूर्व अध्यक्ष हुनुहुन्छ । आयोगका सदस्यमा प्राडा योगेन्द्रबहादुर गुरुङ र डा. कविताराज पौडेल (खाती) लाई नियुक्त गरिएको त्रिविले जनाएको छ ।...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha