शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । संसारको सम्पतिको रूपमा रहेका नेपालका हिमाललाई निरन्तर लेखिरहेका एक मात्र नेपाली स्रष्टा प्रतीक ढकाललाई भारतको डा. एपीजे अब्दुल कलाम फाउण्डेसनले शनिबार कलकत्तामा सम्मानित गर्दै डा. एपीजे अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । कलकत्ताको...

डा. एपीजे अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार स्रष्टा प्रतीक ढकाललाई

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “कुरैकुराको खेती” को एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको अनलाइन विमोचन समारोहमा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशिल सिस्नुपानी नेपाल तथा...

शिव सस्मितको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “कुरैकुराको खेती” सार्वजनिक

  नवीनसञ्चार सम्वाददाता काठमाडौँ । वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको जीवनाख्यान ‘साँखेजुङको उकालो’ सावर्जिनक भएको छ । वरिष्ठ नियात्राकार प्रतीक ढकालको अध्यक्षता, छन्दसारथी रमेश खकुरेलको प्रमुख आतिथ्य र वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको विशेष आतिथ्यमा शिनबार काठमाडौँको बानेश्वरस्थित पाठशाला नेपालको सभाकक्षमा सम्पन्न उक्त...

भुवनहरि सिग्देलको ‘साँखेजुङको उकालो’ सार्वजनिक

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मनोहरा साहित्य समाजको ८१ अ‍ौं शृङ्खला ग्लोबल पब्लिक स्कुल पुरानो सिनामंगलमा सम्पन्न भएको छ । कार्यक्रममा खोलाघरे साहिंलाको ‘सौदामिनी’ मुक्तकाव्यको सामूहिक विमोचन गरिएको थियो । विभिन्न ४३ वटा शास्त्रीय छन्दमा रचिएका जम्मा २५३ मुक्तकको उक्त सङ्ग्रहमाथि...

मनोहरा साहित्य समाजको ८१अ‍ौं शृङ्खलामा ‘सौदामिनी’ मुक्तकाव्य  विमोचन

नवीनसञ्चार सम्वाददाता काठमाडौं ।इलाम विकास समाज काठमाडौंले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य एव संसदीय दलका उपनेता  सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्‍यो । समाजका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वर्गीय नेम्वाङको योगदानको चर्चा गरिएको थियो...

नेम्वाङलाई इलाम विकास समाजले दियो श्रद्धाञ्जली

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पाँचथरका शिक्षासेवी एवम् साहित्यकार दुःखी महल तिम्सिनाको खण्डकाव्य सिन्धुमतिको लोकार्पण समारोह फिदिममा सम्पन्न भएको छ । नौलो बिहान साहित्य प्रतिष्ठान र कोर्काली अध्ययन केन्द्रद्वारा आयोजित एक समारोहबीच प्रमुख अतिथि साहित्यकार डा. रमेश शुभेच्छुले कृति लोकार्पण गर्नुभएको...

तिम्सिनाको खण्डकाव्य ‘सिन्धुमति’ लोकार्पण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पाँचथर गजल मञ्चको आयोजनामा १५७ औँ मोतीजयन्तीको अवसरमा नवौँ ऐतराज केरुङ स्मृति गजल पुरस्कार वितरण तथा पुस्तक चर्चा एवं विमोचन समारोह फिदिममा सम्पन्न भएको छ । साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा झापाली गजलकार...

साहित्यकार डा. शुभेच्छुकद्वारा गजल संग्रह विमोचन

काठमाडौँ । मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार नीलम कार्की  ‘निहारिका’को विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (भाइबा) सम्पन्न भएको छ । विद्यावारिधि उपाधि हासिल गर्न सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल,...

साहित्यकार निहारिकालाई विद्यावारिधि

काठमाडौँ । पूर्व प्रशासक हरिप्रसाद भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट ‘‘नेपाली लघुकथामा व्यङ्ग्य’’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । सेवा निवृत्तजीवनमा समयको सदुपयोग गर्दै उहाँले नेपाली भाषामा रचित लघुकथामा व्यंगका बारेमा अध्ययन अनुसन्धान गरेवापत विद्यावारिधि प्राप्त गर्नुभएको...

भण्डारीलाई विद्यावारिधि

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha