
‘स्वच्छ, समृद्ध र सुसंस्कृत पलाँता’
नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण गाउँपालिकाबासी महानुभाव एवं देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
विष्णु बहादुर रोकाया
अध्यक्ष
तथा
पलाँता गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय पलाँता कालिकोट, कर्णाली प्रदेश नेपाल