बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

भानु

भानु

  • Naveen Sanchar

  • शनिबार, असार ३०, २०८१

  • 204
    Views
भानु

शर्मा ललिता

उदायौ भानु तिमी नेपालको ताज बनी
चिनाए मोतीले तिमीलाई आदिकवि भनी ।

जन्मदाता हुन् तिम्रा धनञ्जय, धर्मावती
पाई शिक्षा श्रीकृष्णबाट बाल्यौ ज्ञान ज्योति ।

गरेर अनुवाद रामायणको नेपालीमा पनि
परिवर्तन ठूलो ल्याएयौ भानु लेखनीमा पनि ।

रम्घा तनहुँमा जन्म लिई वाल्यकाल बितायौ
प्रेरणा लिई घाँसीबाट कृति जगमा रख्यौ

पेप्सीकोला, काठमाडौँ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha