-सरोज बडाल
जापान
जापान को फुकुओकामा रहेको Shopping Street मा ठूलो आगलागी भएको छ । जापान मा 2024 को सुरुवात सँगै दैनिक यस्तो ठूलो घटना घट्दै आएको छ । दैनिक बढ्दो जापान को यो दखत घटना ले पक्कै पनि २०२४ जापान को लागि राम्रो सॅंकेत गरेको छैन ! जापानमा ४ अंक राम्रो मानिदैन भन्ने प्रचलन छ ! चार {४}अर्थात (सि) भन्नु को अर्थ राम्रो मानिदैन ! एक तरिख को दिन भुकम्प जानु, दोस्रो दिन विमान मा आगजनि हुनु र आज आगजनि हुनु ! यि घटनाले जापान २०२४ बर्ष राम्रो छैन भन्ने सॅंकेत गर्दछ ! 2024-1-1 : 7.6 रेक्टर स्केल को शक्तिशाली भूकम्प 2024-1-2 : 5.6 रेक्टर स्केल को भूकम्प, सुनामी, जापान एअर लाईन्सको विमान दुर्घटना, 2024-1-3 : फुकुओकामा आगजनि हुनु !