शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना

  • Naveen Sanchar

  • आइतवार, पुस १५, २०८०

  • 1.2K
    Views
अङ्ग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना

   अङ्ग्रेजी नयाँ वर्ष २०२४ को हार्दिक शुभकामना 

अङ्ग्रेजी नयाँ वर्ष २०२४ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।
नयाँ वर्षको आगमनसँगै संसार भरि शान्ति, स्थिरता, सुशासनका साथै नेपाली साहित्यले अन्तर्राष्ट्रियस्तरमा मगमगाउन सक्ने लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित हामी अगाडि बढिरहेको हुँदा सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछौ ।
– त्रिवेणी साहित्य मञ्च
   अमेरिका


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha