सोमवार, भदौ २९, २०८३ | September 14, 2026

९ असार, काठमाडौं । नेपालभाषाका संचारकर्मी श्रीकृष्ण महर्जनलाई मातृशोक परेको छ । ८२ वर्षीया उहॉकी आमा बागमती महर्जनको आज असार ९ गते बिहान ४.५५ बजे कीर्तिपुर १ गःसि टोलस्थित निवासमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ । संचारकर्मी महर्जन...

संचारकर्मी एवं अभियन्ता श्रीकृष्ण महर्जनलाई मातृशोक, दीखुघाटमा अन्त्येष्टि

८ असार, काठमाडौं । नेपाली समाजमा बढ्दो मानसिक समस्या र आत्महत्याका घटनालाई मध्यनजर गरि कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले एकदिने मनोसामाजिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालय कथा कलेजमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका छात्र–छात्रा लक्षित...

कीर्तिपुरमा आत्महत्या रोकथामसम्बन्धी एकदिने मनोसचेतना कार्यक्रम

वैदेशिक रोजगारी : बाध्यता कि विकल्प ? नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान अस्वीकार गर्न सकिँदैन। लाखौं नेपालीले विदेशमा गरेको श्रमले देशमा वार्षिक अर्बौं रुपैयाँ रेमिटेन्स भित्र्याइरहेको छ, जसले लाखौं परिवारको जीवन धानिरहेको छ। तर यही यथार्थले अर्को गम्भीर प्रश्न पनि...

वैदेशिक रोजगारी : बाध्यता कि विकल्प ?

५ असार, काठमाडौं । उपत्यकामा बर्डफ्‌लुको प्रभाव बढ्दै गएको देखिएको छ । आज शुक्रवार दिउॅसो पशु सेवा विभाग र कीर्तिपुर नगरपालिकाको पशु सेवा शाखाले ठूलो परिमाणमा कुखुरा र हॉस नष्ट गरेको छ । कीर्तिपुर ३ वडा दीखुघाट क्षेत्रनजिकका टहराहरुमा...

बर्डफ्‌लु: कीर्तिपुरमा ठूलो परिमाणमा कुखुरा, हॉस नष्ट, चिडियाखाना अनिश्चितकालिन बन्द

५ असार, काठमाडौं । आधुनिक विकास र ०७२ सालको विनासकारी भूकम्पले नष्ट भएका प्राचीन एवं सांस्कृतिक महत्वको सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा कीर्तिपुरका जनप्रतिनिधिहरु बढ्दो चासो र सरोकार देखिएको छ । नगर क्षेत्रका पुृराना पाटी, सत्तल, मठ, मन्दिरहरु...

प्राचीन सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा जनप्रतिनिधिको चासो

५ असार, काठमाडौं । गत असार ३ गते बुधवार रातो मच्छिन्द्रनाथको रथयात्रामा सरिक हुन बाजागाजासहित ललितपुरको जावलाखेल पुगेका गुन्डा महर्जन सम्पर्कविहिन रहेको पारिपारिक स्रोतले जनाएको छ । कीर्तिपुर १ वडा गःछेॅ निवासि ६४ वर्षीय गुण्डा महर्जन बुधवार दिउॅसो कीर्तिपुरको बाजासंगै...

जात्रामा जावलाखेल पुगेका गुन्डा सम्पर्कविहिन

दम्माम, साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको सहकार्य तथा नेपाली राजदूतावास, रियादको आयोजनामा साउदी अरबको पूर्वीय प्रान्त दम्माममा दुईदिने राहदानी अस्थायी शिविर, श्रमिक सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जुन १२ र...

दम्माममा ऐतिहासिक दुईदिने राहदानी अस्थायी शिविर सम्पन्न, ७३५ नेपाली लाभान्वित

४ असार, धनगढी । नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगरमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित हुन सफल भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले उनलाई जेठ महिनाको पुलिस अफ द...

एसपी छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित

४ असार, काठमाडौं । ललितपुरमा जारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तिम चरणमा पुगेको छ । हिजो असार ३ गते बुधवार रथलाई तानेर जावलाखेलको निर्धारित मण्डपमा पुर्‍याईएपछि यो वर्षको रथयात्रा समापननजिक पुगेको हो । परम्पराअनुसार रथ...

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल, असार ६ गते भोटोजात्रा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha