सोमवार, भदौ २९, २०८३ | September 14, 2026

१९ असार, काठमाडौं । नेपाल सरकार ले त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका किशोर थापाले आज बिहिवार कार्यालयमा उपस्थित हुनुभई पदबहाली गर्नुभएको छ । उहॉसंगै आयोगको सदस्यमा नियुक्त प्रा. डा. रेजिना मास्केले पनि पद बहाल ग्रहण गर्नुभएको त्रिविले...

किशोर थापाद्वारा त्रिवि सेवा आयोगमा पद बहाली

झापा, शिवसताक्षी–६, शिवगञ्जस्थित श्री जनआदर्श माध्यमिक विद्यालय मा नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको तीनतले १८ कोठे विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, नेपालस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख...

जनआदर्श माविको तीनतले १८ कोठे भवन निर्माणको शिलान्यास

१७ असार, काठमाडौं । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुको कार्यकाल ४ वर्ष पूरा भई ५ औं वर्षमा चलिरहेको छ । यो अवधिमा आईपुग्दा कीर्तिपुरले मेयरसमेत ५ जना जनप्रतिनिधि गुमाएको छ । ०८० बैशाख १...

४ वर्षको अवधिमा मेयरसमेत ५ जनप्रतिनिधि गुमाए कीर्तिपुरले

१७ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले आज असार १७ गते बुधवार एक वडा सदस्य गुमाएको छ । कीर्तिपुर नगरपालिका ८ नं. वडाका निर्वाचित सदस्य नरेन्द्र श्रेष्ठको निधन भएको जनाएको छ । पांगा निवासि ५३ वर्षीय श्रेष्ठ ०७९ सालको...

वडासदस्य नरेन्द्र श्रेष्ठको निधन, कीर्तिपुरमा आज शोक विदा

१४ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर क्षेत्रका खुला, धार्मिक एवं सम्पदास्थल र सडक पेटीमा हरियाली प्रबर्ध्दन गरि पर्यावरणीय सुधारका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको छ । यसै सिलसिलामा आज १० वडा चिलंचो विहार क्षेत्रमा हरियाली प्रबर्ध्दन एवं...

कीर्तिपुरको चिलंचो विहारमा बृक्षरोपण, हरियाली प्रबर्ध्दन अभियान जारी

१३ असार, काठमाडौं । देशमा तीन तहको सरकारका विभिन्न तहका निकाय तथा विभागले संचालन गरिने तालिमहरु विभिन्न खालका देखिन्छन् । खासगरि स्थानीय तह नगरपालिकाले समुदायका विभिन्न वर्गलक्षित गरि विभिन्न तालिम संचालन गर्दै आएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि...

६ दिने तालिमको नतिजा कीर्तिपुर २ ‘इन्द्रायणी वाल’मा यसरी झल्कियो

१३ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर प्रहरी संख्या थप गर्ने प्रक्रिया टुंग्याई अन्तिम नतिजा प्रकाशित गरेको छ । असार ११ गते प्रकाशित सूचनाअनुसार नगर प्रहरी सहायक निरीक्षकमा गोपाल घिमिरे छनोट भएको उल्लेख गरिएको छ । हाल हवल्दारको...

कीर्तिपुरमा असईको नेतृत्वमा नगर प्रहरी फोर्स सशक्त बन्दै

१२ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले नगर क्षेत्रमा निःशुल्क क्षयरोग पहिचान (स्क्रिनिङ) शिविर संचालन गर्दैछ । स्वास्थ्य शाखाद्वारा असार ११ गते प्रकाशित सूचनाअनुसार ५ दिने शिविर असार १३, १४, १९, २० र २१ गते कीर्तिपुरको विष्णुदेवी नगर...

निःशुल्क क्षयरोग पहिचान शिविर गर्दै कीर्तिपुर नगरपालिका

१०, असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाको नवौं नगरसभा सुरु भएको छ । आज असार १० गते बुधवार एक समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र वानियाले नगरसभाको उद्घाटन गर्नुभयो । पांगा पार्टी भेन्यूमा बिहान आयोजित नगरसभा समारोहको समुद्घाटन गर्नुहुॅदै मुख्यमन्त्री वानियाले...

कीर्तिपुर रमणीय सहर हो, बागमती सरकार संगसंगै हुन्छः ईन्द्र वानिया, मुख्यमन्त्री

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha