१३ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर प्रहरी संख्या थप गर्ने प्रक्रिया टुंग्याई अन्तिम नतिजा प्रकाशित गरेको छ । असार ११ गते प्रकाशित सूचनाअनुसार नगर प्रहरी सहायक निरीक्षकमा गोपाल घिमिरे छनोट भएको उल्लेख गरिएको छ । हाल हवल्दारको...
१२ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले नगर क्षेत्रमा निःशुल्क क्षयरोग पहिचान (स्क्रिनिङ) शिविर संचालन गर्दैछ । स्वास्थ्य शाखाद्वारा असार ११ गते प्रकाशित सूचनाअनुसार ५ दिने शिविर असार १३, १४, १९, २० र २१ गते कीर्तिपुरको विष्णुदेवी नगर...
१०, असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाको नवौं नगरसभा सुरु भएको छ । आज असार १० गते बुधवार एक समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र वानियाले नगरसभाको उद्घाटन गर्नुभयो । पांगा पार्टी भेन्यूमा बिहान आयोजित नगरसभा समारोहको समुद्घाटन गर्नुहुॅदै मुख्यमन्त्री वानियाले...
९ असार, काठमाडौं । नेपालभाषाका संचारकर्मी श्रीकृष्ण महर्जनलाई मातृशोक परेको छ । ८२ वर्षीया उहॉकी आमा बागमती महर्जनको आज असार ९ गते बिहान ४.५५ बजे कीर्तिपुर १ गःसि टोलस्थित निवासमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ । संचारकर्मी महर्जन...
८ असार, काठमाडौं । नेपाली समाजमा बढ्दो मानसिक समस्या र आत्महत्याका घटनालाई मध्यनजर गरि कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले एकदिने मनोसामाजिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालय कथा कलेजमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका छात्र–छात्रा लक्षित...
वैदेशिक रोजगारी : बाध्यता कि विकल्प ? नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान अस्वीकार गर्न सकिँदैन। लाखौं नेपालीले विदेशमा गरेको श्रमले देशमा वार्षिक अर्बौं रुपैयाँ रेमिटेन्स भित्र्याइरहेको छ, जसले लाखौं परिवारको जीवन धानिरहेको छ। तर यही यथार्थले अर्को गम्भीर प्रश्न पनि...
५ असार, काठमाडौं । उपत्यकामा बर्डफ्लुको प्रभाव बढ्दै गएको देखिएको छ । आज शुक्रवार दिउॅसो पशु सेवा विभाग र कीर्तिपुर नगरपालिकाको पशु सेवा शाखाले ठूलो परिमाणमा कुखुरा र हॉस नष्ट गरेको छ । कीर्तिपुर ३ वडा दीखुघाट क्षेत्रनजिकका टहराहरुमा...
५ असार, काठमाडौं । आधुनिक विकास र ०७२ सालको विनासकारी भूकम्पले नष्ट भएका प्राचीन एवं सांस्कृतिक महत्वको सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा कीर्तिपुरका जनप्रतिनिधिहरु बढ्दो चासो र सरोकार देखिएको छ । नगर क्षेत्रका पुृराना पाटी, सत्तल, मठ, मन्दिरहरु...
५ असार, काठमाडौं । गत असार ३ गते बुधवार रातो मच्छिन्द्रनाथको रथयात्रामा सरिक हुन बाजागाजासहित ललितपुरको जावलाखेल पुगेका गुन्डा महर्जन सम्पर्कविहिन रहेको पारिपारिक स्रोतले जनाएको छ । कीर्तिपुर १ वडा गःछेॅ निवासि ६४ वर्षीय गुण्डा महर्जन बुधवार दिउॅसो कीर्तिपुरको बाजासंगै...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha