बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । तमु समाज माल्टाद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार प्रमोद खरेलले माल्टाबासीलाई छमछमी नचाएका छन् । कार्यक्रममा सुमधुर स्वरका धनी गायक खरेलले ‘म बिना कसैकसैलाई’ ,’ओई झुमा’ ,’रातो टीका निधारमा’,’म बाचेँकै तिमीसँग माया लाउन’ लगायतका दर्जनौँ...

माल्टाबासी नेपालीलाई नचाए गायक खरेलले

नवीनसञ्चार सम्वाददाता काठमाडौं । नेपाली नारीको नजिकिँदै गरेको महान पर्व तीजलाई लक्षित गरी नबिल बैंक लिमिटेडले महिला ग्राहकका लागि विशेष तीज अफर सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष...

नबिल प्रिमियम नारी वचत खातामा विशेष तीज अफर

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि डेबिट कार्डमा रु १०० क्यासब्याक अफर ल्याएको छ । सो योजना अन्तर्गत बैंकका सबै नयाँ ग्राहक तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल...

एनएमबि बैंकले ल्यायो डेबिट कार्डमा रु १०० क्यासब्याक अफर

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल तानसेन नगर इकाईको आयोजनामा एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न भयको छ । कार्यक्रमले इकाईको नयाँ जेतृत्व समेत चयन गरेको छ । नगर अध्यक्षमा गम्भीर जंग रेग्मी र सचिवमा विवेक पोख्रेल चयन हुनुभएको छ...

प्राज्ञिक तानसेनको प्रशिक्षण वर्ग सम्पन्न, पाल्पा जिल्ला प्रमुखमा डुम्रे

काठमाडौँ । नेपाल तामाङ घेदुङ, कतारको अध्यक्षमा विकास स्याङ्तान तामाङ निर्वाचित हुनुभएको छ । घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सहअध्यक्ष वाङ्ज्यु लामा, वरिष्ठ उपाध्यक्ष कुमारी बेली गोले तामाङ, उपाध्यक्ष सनक बमजन...

नेपाल तामाङ घेदुङ, कतारमा विकास स्याङ्तानको अध्यक्षतामा नयाँ नेतृत्व, सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता

काठमाडौँ । नागार्जुन नगरपालिका, वडा नं. ६ स्थित अनुभवी आश्रमको २० औँं वार्षिक साधारण सभामा शनिबार सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसनबाट गर्नुहुँदै नागार्जुन नगरप्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकालाई आफूले सोचेको स्वर्गको रुपमा विकास नगरी नछोड्ने प्रतिवद्धता...

नागार्जुनस्थित अनुभवी आश्रमको २० औँ वार्षिक साधारणसभा सम्पन्न

-तोमनाथ उप्रेती उपसचिव नेपाल सरकार विषय प्रवेश संघीय शासन प्रणाली राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति सुव्यवस्था र सार्वजनिक सेवा प्रवाह गर्ने विशिष्ट शासकीय प्रणाली हो। संघीय शासन प्रणालीमा सरकारका तहबीच अन्तरसम्बन्ध, अन्तरनिर्भरता...

संघीय शासन प्रणालीमा सरकारबीच अन्तरसम्बन्धः अवधारणा,महत्व ,व्यवस्था ,अवस्था,समस्या,चुनौती र कार्यदिशा

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन मार्फत नेपाली श्रमिक सम्बन्धित पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ। सांसद लिङ्देन...

एनआरएनए सायदी अरेबियाद्वारा नेपाल सरकारसमक्ष श्रमिक समस्या समाधान गर्न माग

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहनुभएका साहित्य चौतारी साउदी शाखाका अध्यक्ष तथा समाजसेवी भीम विश्वकर्माले रु ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना गर्नुभएको छ। विश्वकर्माले बाँकेको बैजनाथ गाउँपालिकास्थित सुन्दर आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई...

विश्वकर्माद्वारा ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha