सोमवार, मंसिर १, २०८३ | November 16, 2026

८ बैशाख, काठमाडौं । नेपाल पानी उद्योग महासंघले हालै एक विज्ञप्ति जारी गर्दै बोटल र जारको पानीमा गरिएको मूल्यबृद्धिको राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष एवं उपभोक्त अधिकारकर्मी प्रेमलाल महर्जनले मञ्चको तर्फबाट एक विञप्ति जारी...

बोटल र जारको पानीमा गरिएको मूल्यबृद्धिको उपभोक्ता मञ्चद्वारा विरोध

८ बैशाख, काठमाडौं । वर्षा र सहकालको देवताको रुपमा पुजिंदै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुने भएको छ । बुंगढ द्यः करुणामयको नामलेसमेत चिनिंदै आएको पद्मपाणी लोकेश्वरको रथयात्रा आज ललितपुरको पुल्चोकबाट सुरु हु‘दैछ । पुल्चोकमा रथ निर्माण कार्य...

आजबाट ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा

स्टानफोर्ड मोन्टेस्सरी ट्रेनिङ सेन्टरमा “शिक्षकहरूका लागि प्रारम्भिक बाल्यकालमा अटिजम जागरूकता र कक्षाकोठा व्यवस्थापन” कार्यक्रम सम्पन्न भएको छ । जेसिआई कलंकीद्वारा अायाेजना गरिएकाे तालिमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनु भई तालिम प्रदान गर्नुभएकोमा शामेद कतिला श्रेष्ठलाई...

जेसिआई कलंकीद्वारा स्टानफोर्ड मोन्टेस्सरीमा अटिजम जागरूकता कार्यक्रम आयोजना

सन्तोष दाहाल नेपाल सरकारले विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य रूपमा पुनः समावेश गर्ने निर्णय गर्नु समय सान्दर्भिक र दूरदर्शी कदम हो। विश्वभर नैतिक अन्योल, सामाजिक विखण्डन र सार्वजनिक विश्वासमा आएको गिरावटको सन्दर्भमा यो निर्णयले शिक्षा केवल ज्ञान र सीपमा सीमित...

नैतिक शिक्षा: राष्ट्र निर्माणको मूल आधार!

नव वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य एवं निरन्तर सफलताको हार्दिक कामना गर्दछु। विश्व ब्रह्माण्डभरि नै शान्ति, सद्भाव र समृद्धि फैलियोस् भन्ने हार्दिक शुभेच्छा...

नव वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

चैत २९, काठमाडौं । कीर्तिपुर नगरपालिका १० नं. वडा कार्यालयले निःशुल्क सार्वजनिक शौचालय सेवा संचालनमा ल्याएको छ । कीर्तिपुर प्रवेशको मुख्य मार्ग प्रवेशद्वारनजिक निर्मित हरियाली पार्क र शारिरीक ब्यायामसहितको स्मार्ट शौचालयलाई सार्वजनिकरुपमा निःशुल्क सेवा संचालनमा ल्याईएको हो । आज चैत...

कीर्तिपुर १० वडाद्वारा निःशुल्क स्मार्ट सार्वजनिक शौचालय सेवा सुरु

चैत २८, कैलाली । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले विश्वविद्यालय अहिले पुनरसंरचनाको प्रक्रिया अघि बढेको बताउनुभएको छ । हिजो चैत २७ गते कैलालीको घोडाघोडी नगरपालिका वडा-१, सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालयअन्तर्गतका क्याम्पसबाट नै...

विश्वविद्यालय पुनरसंरचनाको प्रक्रिया अघि बढेको छ : उपकुलपति अर्याल

२६ चैत, काठमाडौं । नेपाली सेनाको श्री जगदल गणको टोलीले कीर्तिपुर नगरपालिकाको २ नम्बर वडामा समुदायस्तरमा विपद् प्रतिकार्य तालिम सम्पन्न गरेको छ । कीर्तिपुर नगरपालिका २ वडा कार्यालयको समन्वयमा सम्पन्न तालिम आज बिहिवार दिउ‘सो १२ बजे २ वडास्थित देवढोकामा...

सेनाको जगदल गणद्वारा कीर्तिपुरमा सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha