शनिबार, साउन १६, २०८३ | August 1, 2026

नव वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

नव वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

  • Naveen Sanchar

  • आइतवार, चैत्र २९, २०८२

  • 402
    Views
नव वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

नव वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य एवं निरन्तर सफलताको हार्दिक कामना गर्दछु।

विश्व ब्रह्माण्डभरि नै शान्ति, सद्भाव र समृद्धि फैलियोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु।

भूपाल भण्डारी
प्रमुख (सभापति)
प्रवास नेपाली सम्पर्क विभाग
साउदी अरब


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha