शनिबार, कार्तिक २९, २०८३ | November 14, 2026

२९ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका २ जडाको वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । आज शुक्रवार बिहान लिली लिभ्स् र असल छिमेकी नेपालसंगको सहकार्यमा कीर्तिपुर नगरपालिकाले पातलिंदै गएको वन क्षेत्रमा थप बिरुवाहरु रोपी हरियाली प्रबर्ध्दन र पर्यावरण संरक्षण गर्ने...

कीर्तिपुर २ वडाको वन क्षेत्रमा बृक्षरोपण कार्यक्रम

२९ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखाद्वारा जेठ २८ गते बिहिवार दिउॅसो कीर्तिपुर नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा महाशाखा प्रमुख एवं मन्त्रालयका...

संस्कृति मन्त्रालयद्वारा कीर्तिपुरमा अभौतिक सम्पदासम्बन्धी अभिमुखीकरण

२८ जेठ, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को एकसाथ सरुवा गरेका छ । ठूलो संख्यामा सरुवासँगै देशभरका विभिन्न प्रहरी इकाइमा नेतृत्व परिवर्तन भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेठ २७ गते...

एकैपटक ५ सय ९ प्रहरी निरीक्षकको सरुवा, कीर्तिपुरमा ईश्वर र दिलीप

२७ जेठ, काठमाडौं । कीर्तिपुरस्थित विष्णुदेवी अनगर अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ । आज बुधवार दिउॅसो अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रममा कीर्तिपुर नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान डंगोललाई च्वाईस ह्यूम्यानिटेरियन नेपाल नामक सहयोगी संस्थाको तर्फबाट...

विष्णुदेवी अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने क्षेत्रलाई ‘सडकआश्रित मानवमुक्त शहर’ घोषणा गरेको छ। महानगरले सडकमा आश्रित, असहाय र सहाराविहीन व्यक्तिहरूको उद्धार, व्यवस्थापन र पुनर्स्थापनाका लागि समन्वित प्रणाली अपनाउने जनाएको छ । सोमबार कार्यवाहक मेयर सुनिता डंगोलले “असहायको जिम्मेवारी काठमाडौं महानगरपालिकाको”...

काठमाडौं ‘सडकआश्रित मानवमुक्त शहर’ घोषणा

२६ जेठ,  काठमाडौं । गृह मन्त्रालयले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ अन्तर्गत थप विभिन्न २५ क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गर्दै ती क्षेत्रमा कुनै पनि प्रकारको हड्ताल गर्न निषेध गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै दफा...

थप २५ क्षेत्र अत्यावश्यक सेवाको सूचीमा, हड्ताल गर्न निषेध

– विरेन्द्र शाक्य ‘विविशा’ गुच्चमुच्च समाजमा एक भई बसोबास गर्ने नेवाः समुदायमा मानिसको मृत्यू भएमा विशेष बाजागाजासहित सामाजिकरुपमै अन्त्येष्टिका लागि मलामीसहित निर्धारित घाटमा लग्ने परम्परागत संस्कार परापूर्वकालदेखि रहिआएको छ । पहिले पहिले अस्पताल, स्वास्थ्य संस्थाहरु नहुॅदा घरमै मानिसको मृत्यू हुने...

अन्त्येष्टि संस्कार समयानुकूल सहजिकरण गर्दै कीर्तिपुरवासि समुदाय

२३ जेठ, काठमाडौं । कीर्तिपुर ९ नयॉबजारस्थित मेगस् ईंगलिस स्कूलले ०८२ सालको एसईई परीक्षा उत्तीर्ण छात्र–छात्राहरुका साथै अभिभावकहरुलाई पनि सम्मान तथा बधाई ज्ञापन गरेको छ । आज जेठ २४ गते शनिवार स्कूल प्रांगणमा आयोजित भव्य समारोहमा कीर्तिपुर नगरपालिकाका प्‌मुख...

मेगस् स्कूलद्वारा एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान तथा बधाई ज्ञापन

२३ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिकाका १० वटा वडाहरुमध्ये १० नं. वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आज जेठ २३ गते शनिवार स्थानीय क्वाःक्यब सामुदायिक भवनमा बिहान आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम वडाअध्यक्ष नरेश महर्जनको सभाध्यक्षता र...

कीर्तिपुर १० वडाको सार्वजनिक सुनुवाई सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha