सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुबेदीले समस्यामा परेका नेपाली श्रमिकको हित र उद्धारका लागि राजदूतावास तथा क्रियाशील संघसंगठनले सचेतनात्मक एवं सकारात्मक सन्देश प्रवाह गरी समस्यालाई न्यूनीकरण गर्न सकिने बताउनु भएको छ । साउदी अरबको रियादस्थित...

साउदी अरबमा श्रमिक समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्य आवश्यक : राजदूत सुबेदी

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । तमु समाज माल्टाद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार प्रमोद खरेलले माल्टाबासीलाई छमछमी नचाएका छन् । कार्यक्रममा सुमधुर स्वरका धनी गायक खरेलले ‘म बिना कसैकसैलाई’ ,’ओई झुमा’ ,’रातो टीका निधारमा’,’म बाचेँकै तिमीसँग माया लाउन’ लगायतका दर्जनौँ...

माल्टाबासी नेपालीलाई नचाए गायक खरेलले

काठमाडौँ । नेपाल तामाङ घेदुङ, कतारको अध्यक्षमा विकास स्याङ्तान तामाङ निर्वाचित हुनुभएको छ । घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सहअध्यक्ष वाङ्ज्यु लामा, वरिष्ठ उपाध्यक्ष कुमारी बेली गोले तामाङ, उपाध्यक्ष सनक बमजन...

नेपाल तामाङ घेदुङ, कतारमा विकास स्याङ्तानको अध्यक्षतामा नयाँ नेतृत्व, सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन मार्फत नेपाली श्रमिक सम्बन्धित पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ। सांसद लिङ्देन...

एनआरएनए सायदी अरेबियाद्वारा नेपाल सरकारसमक्ष श्रमिक समस्या समाधान गर्न माग

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहनुभएका साहित्य चौतारी साउदी शाखाका अध्यक्ष तथा समाजसेवी भीम विश्वकर्माले रु ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना गर्नुभएको छ। विश्वकर्माले बाँकेको बैजनाथ गाउँपालिकास्थित सुन्दर आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई...

विश्वकर्माद्वारा ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिनुहुने भएको छ । विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीको हकहितका पक्षमा सशक्त रुपमा आवाज उठाउन सैयदले उक्त...

गैरआवासीय नेपाली श्रमिक र नारी अधिकारका लागि महिला उपाध्यक्षमा सैयदको उम्मेद्वारी

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास जेद्धाद्वारा दुर्गा बहादुर सुनारलाई उद्धार गर्न गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबले आफ्नो मातहतका क्षेत्रीय समन्वय समिति र नेपाली जनसमुदायसंगको समन्वयमा सुनारको उद्धारका लागि सहयोग रकम सङ्कलन अभियान सञ्चालन गरेकोमा...

एनआरएनए साउदीद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए) एनसीसी किर्गिजस्तानले अजिज फाउन्डेशनसँगको सहकार्यमा काठमाडौंको गोकर्णस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा एनआरएनए एनसीसी किर्गिस्तानका उपाध्यक्ष डा.कृष्ण बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रञ्जित थापा मगर, कोषाध्यक्ष मीना ज्ञवाली, महिला...

एनआरएनए किर्गिजस्तानद्वारा गोकर्णमा स्वास्थ्य शिविर

काठमाडौँ । साउदी अरबको रियादस्थित नेपाली राजदूतावासबाट दमाम क्षेत्रमा उद्धारको लागि वहिर्गमन भिसा ( एक्जिट भिसा ) को प्रक्रिया गरिएकामध्ये ६४ जनाको एक्जिट भिसा प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ ।यदि आफ्नो मोवाइलमा एक्जिट भिसा लागेको...

साउदी अरबमा एक्जिट भिसा प्राप्त गरी थप ६४ जनाको उद्धार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha