नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए ), अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोवर १७–१९ ( असोज ३० – कार्तिक २) मा हुने निर्वाचनमा गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । हाल क्यानडामा रहनुभएकी...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वयय परिषदको आसन्न केन्द्रीय निर्वाचनामा युरोप युवा संयोजक पदमा प्रकाश भण्डारीले उम्मेद्वारी दिनुहुने भएको छ । आफुले भोगेका समस्या र हासिल गरेको अनुभव युवामाझ वृहत् छलफल गरी अझै सशक्त रुपले अगाडि...
नवीनसञ्चार सम्वाददाता साउदी अरब ।साउदी अरबको ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी ३६१ मध्ये ३ सय २ जनाको राहदानीहरू १५ सेप्टेम्बर २०२३ का दिन बितरण गरिएको थियो। उक्त कार्य शुक्रबार दिन सेवाग्राहीलाई सहज हुने गरी गरिएको थियो । सोही...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलमा चार वर्षअघि साउदी अरबको बन्दर अल जाईदी कम्पनी अल कासिम गएका सप्तरी जिल्ला घर भएका लक्ष्मी खाङ खत्बे नेपाल फर्किनुभएको छ । सन् २०१९ मा साउदी अरब पुग्नुभएका उहाँले १२ महिना सोही बंन्दर...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टाद्वारा आयोजित तिज विशेष सागितिक कार्यक्रमको लागि गायिका रिता केसी माल्टा पुग्नु भएको छ । विमानस्थलमा एनआरएनए माल्टाका कार्यकारी अध्यक्ष मधु गुरुङ ,नवीन गिरी,सुबास तिम्ल्सिना ,सबनम गुरुङ धनु लामा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघले संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको अप्रत्यासित निधनको खबरले मर्माहत र स्तब्ध भएको जनाएको छ । गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, विदेशमा बस्ने नेपालीसँग सदैव सद्भाव राख्ने, निकै शालिन र भद्र...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले विक्रम कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष प्रेम रसाइली, सचिव तिलु शर्मा पौडेल, कोषाध्यक्ष रमेश पौडेल...
काठमाडौँ । म्याग्दीका प्रवासी नेपालीको संस्था मोना बहराइनले नयाँ नेतृत्व पाएको छ । संस्थाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले म्याग्देली लगायत सम्पूर्ण प्रवासी नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । संस्थाको अध्यक्षमा विश्व पाइजा निर्वाचित हुनुभएको छ...
साउदी अरबमा काम गर्न आउने सोचमा रहेका नेपालीहरूले निम्न बुँदाहरूमा पूर्णरुपमा ध्यान दिएर मात्र आउने निर्णय गर्नुहुन अनुरोध छ । पूर्व तयारी चरण कुन कामका लागि साउदी अरबमा जान लागेको हो, निश्चित गर्नुहोस् । सो कामको लागि नेपाल सरकारले तोकेको पारिश्रमिक...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha