NRNA Iraq द्वार अयोजित दसै कार्यक्रम मा कुर्दिस्तान भरि छरिएर रहानु भएको सम्पुर्न नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्न चहान्छौँ । ...
शुभ दीपावलीको उपलक्ष्यमा यहाँहरु सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । साथै कास्की परिवार दक्षिण कोरियाले तिहारको उपलक्ष्यमा देउसी भैलो कार्यक्रम सङ्गै सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएकोले यहाँहरु सम्पुर्णको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ । ...
नवीनसञ्चार सम्वाददाता साउदी अरब । प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले आगामी शुभ दीपावली एवं छठ पवको अवसरमा शुभकामना आदानप्रदान, चियापन सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सो अवसरमा पूर्वी क्षेत्रीय समिति समेत गठन गर्ने कार्यक्रम रहेको सम्पर्क...
प्रवासी नेपाली मञ्च, पुर्वी एशियाले यही आईतवार, २९ अक्टोवर २०२३, तदनुसार १२ कार्तिक २०८०, नेपाली समय दिउँसो १२ वजे, जूमको माध्यमबाट, कमरेड प्रदीप ज्ञावलीको प्रमुख आतिथ्यतामा शुभकामना सहित प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको हुँदा कार्यक्रममा सहभागिताको लागी प्रवासमा रहनु भएका...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha