बुधबार, साउन २०, २०८३ | August 5, 2026

रियाध, साउदी अरब — साउदी अरबमा क्रियाशील पारिवारिक समाज नेपाल ले आफ्नो आठौँ वार्षिकोत्सव तथा नेपाली नारीहरूको महान पर्व हरितालिका तिज को पावन अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही २२ अगष्ट २०२५, शुक्रबार को दिन, यास्मिन रेस्टुरेन्ट,...

रियादमा पारिवारिक समाज नेपालको आठौँ वार्षिकोत्सव तथा हरितालिका तिज विशेष कार्यक्रम हुँदै

खमिस मुशैत, साउदी अरब – हातेमालो प्रवासी नेपाली समूह आभा खमिस साउदी अरबको आयोजना तथा हिमालयन नेपाली रेष्टुरेण्टको सहकार्यमा नेपाली नारीहरूको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न हुने भएको छ। गायक रेशम निर्दोष र गायिका मीना लामाको...

साउदी अरबको खमिस मुशैतमा हरितालिका तिज विशेष तथा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

रियाद, साउदी अरब नबिन सन्चार – साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै सामाजिक सुरक्षा बीमा योजनासम्बन्धी जानकारी सार्वजनिक गरिएको छ। यस योजनालाई GOSI (General Organization of Social Insurance) भनिन्छ, जुन साउदी सरकारको सामाजिक सुरक्षासम्बन्धी निकाय हो। GOSI अन्तर्गत...

साउदी अरबमा कार्यरत नेपाली श्रमिकका लागि GOSI बीमा योजनाबारे विस्तृत जानकारी

नविन सन्चार  कतिफ, साउदी अरब गैरआवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समन्वय समिती – पूर्वी क्षेत्र, साउदी अरबको आयोजनामा हरितालिका तिज २०८२ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम २९ अगष्ट २०२५ (१३ भाद्र...

साउदी अरबमा हरितालिका तिज २०८२ को अवसरमा सुनिता दुलालको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम हुने

रियाद, साउदी अरब – नबिन सन्चार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशनबाट २०२५/२७ कार्यकालका लागि निर्वाचित कार्यसमिति द्वारा नेपाली राजदूतावास, रियादमा साक्षात्कार तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नव-निर्वाचित कार्यसमितिको नेतृत्व गर्दै अध्यक्ष उमेश भट्टराईको संयोजकत्वमा...

राजदूतावास रियादमा एनआरएनए साउदी अरब नवनिर्वाचित कार्यसमितिसँग साक्षात्कार सम्पन्न

नवीन सन्चार रियाद  साउदी अरबमा चर्चित गायक रोम लामाको एकल सांगीतिक कार्यक्रम–२०२५ अत्यन्त सभ्य, भव्य र ऐतिहासिक रूपले सम्पन्न भएको छ। लामो समयदेखि नेपाली गीत–संगीतमा योगदान दिँदै आएका गायक लामा अहिलेको पुस्तामा राष्ट्रस्तरका बहुप्रशंसित कलाकारका रूपमा स्थापित छन्। कार्यक्रममा साउदी अरबका...

साउदी अरबमा “रोम लामा एकल सांगीतिक कार्यक्रम–२०२५” ऐतिहासिक रूपमा सम्पन्न

दमाम, साउदी अरब  नेपाली नागरिकहरूका लागि खुसीको खबर छ। नेपालकै एक मात्र राष्ट्रिय ध्वजाबाहक विमान सेवा प्रदायक नेपाल एयरलाइन्सले साउदी अरबको दमाम र नेपालको काठमाडौँ बीच साप्ताहिक तीन नियमित उडानहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ। हाल प्रत्येक आइतबार, मंगलबार र बिहीबार...

दमाम–काठमाडौँ मार्गमा नेपाल एयरलाइन्सको नियमित उडान सेवा सञ्चालन

दोहा, कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) कतारको ११ औं राष्ट्रिय अधिवेशन हिजो बिहीवार सम्पन्न भएको छ। तनहुँ निवासी पदम गिरिको अध्यक्षतामा पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन आयुक्त कमल मणि गुरागाईंले घोषणा गरेका छन्। उक्त...

कतारमा NRNA को ११ औं अधिवेशन सम्पन्न, पदम गीरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha