बुधबार, साउन २०, २०८३ | August 5, 2026

रियाद – साउदी अरबमा कार्यरत, हाल रोजगारीको लागि आउँदै गरेका तथा भविष्यमा आउन योजना बनाइरहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै नेपाली राजदूतावासले आवश्यक आधारभूत तथा अन्य महत्वपूर्ण जानकारीहरू समेटिएको “सचेतनामूलक हाते पुस्तिका” सार्वजनिक गरेको छ। उक्त पुस्तिका ११ जुलाई २०२५ मा...

सचेतनामूलक हाते पुस्तिका अब राजदूतावासको वेबसाइटमा उपलब्ध

दोहा कतार:नेपाली महिलाहरु को महान पर्ब हरितालिका अर्थात् तिजका अवसरमा यहि आउदो अगस्ट २२ तारिख बिहान ११:४५ बजे देखि ट्युनिसियन स्कुल अल लक्ता सभाहलमा नेपाली महिला समाज कतारले “रमाईलो तिज सचेतना तथा विविध साँस्कृतिक कार्यक्रम २०२५” आयोजना गरेको छ...

नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाईलो तिज कार्यक्रम २०२५”तयारी अन्तिम अबस्थामा ।

  नारद आचार्य सुदामा BCH मेला केवल एउटा कार्यक्रम मात्र होइन – यो एकता, विविधता र सांस्कृतिक गौरवको एक शक्तिशाली उत्सव हो, जुन ह्यारिसबर्गको भुटानी समुदायले आयोजना गर्दछ। जहाँ साहित्य, कला संगीत, र संस्कृतिको एक अविस्मरणीय दिनमा एकसाथ आउँछन्। मिति: सेप्टेम्बर...

हार्दिक निमन्त्रणा।

जेद्दा, साउदी अरब – लमजुङका वरिष्ठ समाजसेवी भीम गुरुङ र माया तमुको तीन दशक लामो साउदी बसाईपछि नेपाल फर्किने अवसरमा तमुधिं जेद्दाले ८ अगस्ट २०२५ मा जेद्दामा भव्य विदाई कार्यक्रम सम्पन्न गरेको छ। तमुधिं जेद्दाका अध्यक्ष वेद तमुको सभापतित्व र...

३० वर्ष साउदीमा बिताएका वरिष्ठ समाजसेवी भीम गुरुङको भव्य विदाई

दोहा कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारले गत ८ अगस्ट २०२५ शुक्रबारका दिन अलथुमामा अवस्थित द अट्रिएम सभाहलमा पाँच विधामा सुरक्षा सचेतना एवम् व्यक्तित्व विकास कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश मातहतका जिल्ला सस्थाहरुको सह-आयोजक र नेपाली...

गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा “सुरक्षा तथा सचेतना” कार्यक्रम सम्पन्न

नबिन सञ्चार अभा – खमिस साउदी अरबको अभा–खमिस क्षेत्रमा गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबका निवर्तमान अध्यक्ष तथा हाल ICC सदस्यमा मनोनित श्रीमती रबिना अर्याल र NCC उपाध्यक्ष विष्णु प्रसाद भण्डारीलाई क्षेत्रीय समन्वय समिति (RCC) जिजान–अभा–खमिसले...

शिष्टाचार भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न

दोहा,कतार :गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद् कतारको पहिलो बैठक गत ८ अगस्ट शुक्रबार दोहा ओल्ड दरबारको सभाहलमा एनसीसी कतारका अध्यक्ष पदम गिरिको अध्यक्षतामा सम्पन्न भएको छ ।११ औं राष्ट्रिय अधिवेसन अगष्ट १ मा सपन्न भएको थियो, सोहि अधिवेसन...

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको पहिलो बैठक सम्पन्न

यान्बु साउदी अरव – फराज इन्टरनेशनल ओभरसिज प्रा. लि. बाट करिब २३ महिना अघि साउदीको इलाईट सपोर्टिङ कम्पनी एलएलसीमा आएका ११ नेपाली कर्मचारीहरू कम्पनी बन्द भएसँगै सम्पर्कविहीन भएका छन्। चार महिनादेखि यान्बुमा तलब नपाएर अलपत्र परेका यी नेपालीहरू अहिले...

साउदी अरबको यान्बुमा ११ नेपाली अलपत्र, सहयोगको अपिल

रोशन अर्याल संवाददाता नबिन संचार दोहा,कतार : नेपालको युवा पुस्ताहरु अत्यन्तै रुचाईएको सुप्रसिद्द ब्याण्ड “बि-8एट” ले गत ८ अगष्ट, शुक्रबार राति प्लानेट लाउन्ज & क्लबमा प्रस्तुति दिएका छन् । रातको ११ बजे स्टेजमा चढेका राजीव चित्रकार,गुर्मे दोर्जे लामा, सामडेन नोर्बु लामा,अमित डंगोलले...

“के यो माया हो” संगै झुमे दर्शक प्लानेट लाउन्ज एण्ड क्लबमा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha