काठमाडौँ । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । ‘ डिजिटल्ली एडिबिएल’ नामक नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको छ । बैंकले मोवाईल बैकिङ सिस्टम अपग्रेड गरेको जनाएको छ ।...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गोरखास्थित मानव सेवा आश्रमलाई. पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त...
नवीनसञ्चार सम्वाददाता काठमाडौं । नेपाली नारीको नजिकिँदै गरेको महान पर्व तीजलाई लक्षित गरी नबिल बैंक लिमिटेडले महिला ग्राहकका लागि विशेष तीज अफर सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष...
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि डेबिट कार्डमा रु १०० क्यासब्याक अफर ल्याएको छ । सो योजना अन्तर्गत बैंकका सबै नयाँ ग्राहक तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही, काठमाडौंस्थित हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्सका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले उक्त डेन्टल हस्पिटलमा २० प्रतिशत सम्मको छुट पाउनेछन्...
काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिललाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर...
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...
काठमाडौँ । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले वित्तीय साक्षरता आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । अध्यक्ष केसीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वाणिज्य बैंकहरुले वित्तीय साक्षरताका कार्यक्रमलाई महत्वका साथ अगाडि बढाइरहेको जानकारी दिनुभएको हो ।नेपाल बैंकर्स संघले आयोजना गरेको...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन तथा हवाई यातायायत समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा १७ सदस्यीय समिति मनोनयन गरिएको हो ।देशबन्धु बस्नेत सभापति रहनुभएको समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरि बाँस्तोला र नाट्टाका निवर्तमान...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha